Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • फस्ट इन्टेक १९७२ को वार्षिक भेटघाट तथा नम्बरी पार्टी सम्पन्न
फस्ट इन्टेक १९७२ को वार्षिक भेटघाट तथा नम्बरी पार्टी सम्पन्न
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, कात्तिक २६, २०८२

लन्डन । फस्ट इन्टेक १९७२ को ५३औँ वार्षिक भेटघाट तथा नम्बरी पार्टी सम्पन्न भएको छ । तमु प्येल्हु संघ यूकेको समाज घर रेडिङमा गत शनिबार भव्य रूपमा पार्टी सम्पन्न भएको हो । 

करिब ७० जनाको उपस्थिति रहेको कार्यक्रम दिउँसो १ बजे सुरु भएको थियो । महासचिव सन्तोष क्षेत्रीले सबैलाई आसन ग्रहण गराई स्वास्थ्य  र सुरक्षाबारे जानकारी गराएका थिए । 

पूर्वअध्यक्ष खरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष ले. नारायणप्रसाद गुरुङ BEM ले नयाँ सदस्यहरूलाई खादा ओढाएर सम्मान गरे । अध्यक्ष र प्रमुख सल्लाहकार मे. कुलबहादुर थापाले दिप प्रज्वलन गरे । नेपाल र बेलायतको राष्ट्रिय गान गुन्जिए लगत्तै स्वर्गीय मे. मणि कुमार राईको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।

Sanvi jeeler
Maoustail service

आफ्नो नम्बरीको असामयिक निधनको सम्झनामा सबैजना भावुक बनेका थिए । अपराह्नपछि Entertainment मेम्बर टोम थापाले Tambola खेल खेलाएपछि नम्बरी झपट सुनुवार र भूपाल राईले मिठो भाकामा गीत गाएर मनोरञ्जन  दिलाएका थिए । 

प्रमुख सल्लाहकार मे. कुलबहादुर थापाले नम्बरीलाई मनोबल उच्च बनाउने हौसलासहित धन्यवाद दिए । स्वादिष्ट भोजनपछि नेपालबाट आएकी गायिका प्रिया गुरुङले गीत गाएर सबैलाई नचाएकी थिइन् । 

विशेष खानपिन, हल बुकिङलगायतमा निरन्तर लागिपर्ने पूर्वअध्यक्ष खरबहादुर गुरुङ, टोम थापा, डिजे सञ्चालक सुशील भान्जा, महासचिव सन्तोष क्षेत्री, कोषाध्यक्ष महेन्द्र चाम्लिङ, गायिका प्रिया गुरुङ, युद्ध पुन, Drink का तारा गुरुङलगायत सहभागी सबैलाई धन्यवाद दिए । नम्बरीहरू बीच आपसमा दुःखसुख साटासाटका साथै नाचगान बेलुका ८ बजेसम्म नै चलेको थियो । 

अन्त्यमा सल्लाहकार क्या. मेखबहादुर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी वर्ष अझ धेरै नम्बरीहरूको सहभागिताको अपेक्षा राख्दै बिदा लिएका थिए । 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्