Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बेलायत निवासी भोज गुरुङले दिए करापु लमजुङ तमु समाज पोखरालाई ११ लाख सहयोग
बेलायत निवासी भोज गुरुङले दिए करापु लमजुङ तमु समाज पोखरालाई ११ लाख सहयोग
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, साउन १७, २०८२

लन्डन । बेलायतवासी समाजसेवी भोज गुरुङले करापु लमजुङ तमु समाज पोखराको भवन निर्माणका लागि ११ लाख १ हजार ५०० रुपैयाँ सहयोग गरेका छन् । 

तमुधीं यूकेका कार्यसमिति सदस्यसमेत रहेका गुरुङले दुई चरणमा गरेर उक्त सहयोग रकम समाजलाई प्रदान गरेका हुन् । पोखरा महानगरपालिका-१२ सिंगापुर टोल (हाल-यूके) निवासी भोज गुरुङले शनिबार २ अगस्टमा दोस्रो चरणको सहयोगबापत ५ लाख १ हजार ५०० रुपैयाँ करापु लमजुङ तमु समाज पोखराका अध्यक्षलाई प्रदान गरे । पहिलो चरणको सहयोगसमेत समाजको निर्माणाधीन भवनको सहयोगार्थ भोज गुरुङको सहयोग ११ लाख १ हजार ५०० पुगेको समाजले जनाएको छ । 

b-1754124805.jpg

Sanvi jeeler
Maoustail service

भोज गुरुङकै समन्वयमा द्वितीय चरणको सहयोग बापत समाजसेवी नारायणप्रसाद गुरूङद्वारा २ लाख रूपैयाँ र समाजसेवी दिलकुमार गुरूङबाट १ लाख रूपैयाँ रुपैयाँसमेत सहयोग समाजलाई हस्तान्तरण गरिएको छ । 

जीवनको लामो समय समाजसेवामा व्यतित गरेका भोजबहादुरलाई आफ्नै निवासमा करापु लमजुङ तमु समाजले खादा लगाई सम्मानसमेत गरेको थियो । उनी स्वदेश र विदेशका विभिन्न संघ संस्थामा आबद्ध भई निरन्तर सेवामा लागिरहेका छन् । 

'समाज पवित्र मन्दिर हो, सभ्यता र संस्कृतिको केन्द्र हो । हामी सबैको साझा घर चौतारी हो,'सम्मान पछि भोज गुरुङले भने, 'यो विशाल स्वागत तथा सम्मान, आशीर्वाद कार्यक्रमका लागि करापु लमजुङ तमु समाज पोखराका अध्यक्षज्यूलगायत सम्पूर्ण परिवारप्रति मुरी-मुरी धन्यवाद अनि आभार व्यक्त गर्दछु ।

समाजले सहयोगीहरुलाई आभार प्रकट गरेको छ । 


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा 
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा  शनिबार, साउन १७, २०८२
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल शनिबार, साउन १७, २०८२
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत शुक्रबार, साउन १६, २०८२
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा शुक्रबार, साउन १६, २०८२
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्