Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • न्यु लक्ष्मी ज्वेलर्सद्वारा गोर्खा आमा समूहमा चिया कफी र बिस्कुट प्रायोजन 
न्यु लक्ष्मी ज्वेलर्सद्वारा गोर्खा आमा समूहमा चिया कफी र बिस्कुट प्रायोजन 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, मंसिर ११, २०८१

लन्डन । अल्डरसटस्थित न्यु लक्ष्मी ज्वेलर्सले गोर्खा आमा समूहलाई चिया कफी र बिस्कुट प्रायोजन गर्ने भएको छ ।

गोर्खा आमा समूहले हरेक हप्ता आयोजना गर्ने नाचगान र भेटघाटलगायत कार्यक्रमका लागि उक्त खाजाको प्रायोजन गर्न थालेको हो । २६ नोभेम्बर मंगलबार न्यु लक्ष्मी ज्वेलर्सबाट प्राप्त भएको रकम ग्रेटर सरमूर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले आमा समूहका अध्यक्ष धनमाया गुरुङलाई  हस्तान्तरण गरेका थिए । 

5a047a1f-560d-4adf-a0d0-b9dd7c9edb2e-1732641468.jpeg
सोही अवसरमा आमा समूहले नेपालबाट आएका कलाकारलाई स्वागत पनि गर्ने गर्छ । कलाकारलाई स्वागत गर्ने क्रममा मंगलबार लोक गायिका बिमाकुमारी दूरा र उनको आमालाई पनि स्वागत तथा सम्मान गरेका थिए । सो क्रममा गायिका दूराले आफ्ना सुमधुर गीतहरू गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् । यो हप्ताको कार्यक्रममा ५० देखि ६० जना भेला भएका थिए । आमा समूहका अध्यक्ष धनमाया गुरुङले खाजा प्रायोजन गरिदिएकोका आमाहरू धेरै खुसी भएको भन्दै न्यु लक्ष्मी ज्वेलर्सलाई धन्यवाद दिएकी थिइन् ।

Sanvi jeeler
Maoustail service

1937f8fe-841a-428e-8f8b-cfe8fce999aa-1732641496.jpeg
आमा टोलीले एकल आमाहरूलाई एक ठाउँमा जम्मा हुने अवसर सिर्जना गरिदिएको छ । हरेक हप्ता मंगलबार १२ बजेदेखि चार बजेसम्म आमाहरू भेला भएर रमाउने गरेका छन् । आमाहरू भेला भएर एकापसमा कुराकानी गर्ने, नाचगान गर्ने र चियापान गरेर घर फर्किने गरेका छन् । आमाहरूलाई एक्लोपनबाट बचाउन तथा भाषा रीतिरिवाज र संस्कृतिका कारण भोग्नु परेका समस्यालाई कम गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।  

7e7f640c-eb23-4ccc-887e-20f480c792b9-1732641523.jpeg
आमा समूहले एम्पायरमा सहुलियत दरमा भाडा तिरेर आमाहरूलाई सहयोग गरिरहेको छ । समरमा समून्द्रमा घुमाउन पनि लैजाने गरेको छ । समूहमा कोही बितेको बेला र दुःख परेको बेला एकापसमा अन्य विभिन्न सहयोग गर्दै आएको छ ।

7ce99e31-6709-412a-b268-58a525f0c2ed-1732641550.jpeg
7ce99e31-6709-412a-b268-58a525f0c2ed-1732641550.jpeg
cb07b9e6-5405-4d1d-8a52-bed2dfd5daae-1732641585.jpeg
24752d43-d69b-4424-b007-f9f840b5c205-1732641611.jpeg
d32ceecf-7bc2-4e38-a2cc-050969a3be5e-1732641629.jpeg
c9acead8-d40d-4a2e-9157-ab7ab456267c-1732641645.jpeg
 


प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २३:०६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्