Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • चारभन्ज्याङ लामेगाउँको बुद्धिस्ट गुम्बा जीर्णोद्वार हुँदै, क-कसले दिए सहयोग ? [नामावली]
चारभन्ज्याङ लामेगाउँको बुद्धिस्ट गुम्बा जीर्णोद्वार हुँदै, क-कसले दिए सहयोग ? [नामावली]
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, मंसिर ११, २०८१

लन्डन । चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति (CBTS ICC) बाट लामेगाउँको गुम्बा पुनर्निर्माणका लागि २१ लाख ९७ हजार ८५७ रुपैयाँ हस्तान्तरण भएको छ ।

चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा चार भन्ज्याङ लामे गाउँमा अवस्थित बुद्धिस्ट लामे गुम्बा पुनर्निर्माणका लागि ग्लोबल चार भन्ज्याङ सदस्यहरुबाट चन्दा संकलन गरी गुम्बा पुनर्निर्माण समितिका संयोजक भक्तबहादुर गुरुङलाई ३० अक्टोबरका दिन सीबीटीएस आईसीसी सचिवालय कार्यालयमा उक्त रकम हस्तरन्तण गरिएको हो। १०० वर्षभन्दा पुरानो यो ऐतिहासिक गुम्बा चार भन्ज्याङ क्षेत्र बौद्धधर्मावलम्बीहरुको एउटैमात्र आस्थाको केन्द्र हो ।

1000043782-1732611378.jpg
गुरुङ समुदायहरुमा बुद्धिस्ट शास्त्रमा उच्च शिक्षा हासिल गरी आचार्य हासिल गर्नुहुने पहिलो लामा यसै गुम्बाका दोस्रो पुस्ताका स्वर्गीय लामा (भिक्षु) जितु गुरुङ हुनुहुन्थ्यो । विभिन्न जडिबुडी वनस्पति र झारपातहरुको मिश्रणबाट बनाइएका प्राचीनकालका मूर्तिहरु, गुम्बाका भित्ता र सिलिङहरुमा गरिएको पेन्टिङहरु साथै गुम्बा भवन २०१५ सालको भुकम्पले भत्काएर ठूलो क्षति गरेको थियो । तत्काल स्थानीय सरकारबाट दस लाख रुपैयाँ सहयोग भए पनि यसको जीर्णोद्वार राम्रो हुन सकिएको थिएन ।

चार भन्ज्याङ आईसीसीको यो उल्लेखनीय आर्थिक सहयोगपछि यस गुम्बाको पूर्ण जीर्णोद्वार हुनेमा सबै चार भन्ज्याङ्बासि ढुक्क छन्। स्मरण रहोस्, चार भन्ज्याङ भङरा गाउँमा अवस्थित बज्रमारदेवी मन्दिर पनि २०१५ को भुकम्पले क्षति ग्रस्त थियो र उक्त मन्दिरको पुनर्निर्माणको लागि चार भन्ज्याङ आईसीसीको पहलमा रु ११ लाख ८४ हजार ३२० चन्दा संकलन गरी मन्दिर पुनर्निर्माण समितिलाई १४ अप्रिल २०२३ मा हस्तान्तरण गरेको थियो । चार भन्ज्याङ तमु समाजले चार भन्ज्याङ क्षेत्र विकास योजनाको अवधारणा लिएर यसका मूल उद्देश्यहरु शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र वातावरण संरक्षणजस्ता विषयहरुलाई सहयोग र उत्प्रेरित गर्दै लैजाने उद्देश्यका साथ स्कुल भवन शिक्षा सामग्री स्कुलमा सेक्युरिटी फेन्स, चार भन्ज्याङ टेलिमेडिसियन स्वास्थ्य केन्द्र र विभिन्न मानवीय संकटमा स्थानीय सरकारसँग पहल गर्दै आफ्नो गाउँ क्षेत्र विकासका लागि विशेष योगदान दिँदै आइरहेको छ ।

1000043825-1732621150.jpg
चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष लेप्टेनेन्ट चन्द्रबहादुर गुरुङ तथा समन्वय समिति, चार भन्ज्याङ काठमान्डौ, पोखरा, लुम्बिनि प्रदेश, ह्ङ्कङ, युके र इयु का क्षेत्रीय अध्यक्षहरु र सबै चन्ददाता सदस्याहरु प्रति हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्दछ ।

1000043824-1732621186.jpg
 

चन्ददाताहरुको नामावली र चन्दा रकम यस प्रकार छ । चार भन्ज्याङ तमु समाज अन्तरराष्ट्रिय समन्वे समितिका अध्यक्ष लेप्टेनेन्ट चन्द्र बहादुर गुरुङ तथा समन्वे समिति, सम्पुर्ण छेत्रीया अध्यक्षज्युहरु र चन्दादाताहरु प्रति हार्दिक धन्यवाद दिदै आभार प्रकट गर्दछ। चन्ददाताहरुको नामवलि र चन्द रकम यस प्रकार छ्न्।

1000043826-1732621106.jpg


1000043820-1732611544.jpg
1000043821-1732611949.jpg
1000043823-1732611982.jpg
1000043822-1732612024.jpg
 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित]
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित] शुक्रबार, जेठ ३०, २०८२
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम बिहीबार, जेठ २९, २०८२
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम 
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम  बुधबार, जेठ २८, २०८२
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके मंगलबार, जेठ २७, २०८२
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू मंगलबार, जेठ २७, २०८२
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा मंगलबार, जेठ २७, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्