Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बेलायतमा गोर्खा इन्टेक १९७४ ले भव्य रूपमा मनायो स्वर्ण जयन्ती
बेलायतमा गोर्खा इन्टेक १९७४ ले भव्य रूपमा मनायो स्वर्ण जयन्ती
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, मंसिर १०, २०८१
तस्बिरहरू: मिलन तमु/गाेर्खा मिडिया

लन्डन । बेलायतमा गोर्खा इन्टेक १९७४ ले आफ्नो ५०औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाएको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा २३ नोभेम्बर २०२४ का दिन धूमधामका साथ स्वर्ण जयन्ती मनाएको हो।  

सुरुआतमा चेयरमेन तथा इभेन्ट कोअर्डिनेटर क्याप्टेन तीर्थमान गुरुङले सबैलाई स्वागत गरेका थिए । स्वास्थ्य र सुरक्षाबारे पनि उनले नै जानकारी गराएका थिए । नेपाली र बेलायतको राष्ट्रिय गानमा सबै जना सहभागी भएका थिए । 

462563129_1115608480202214_7818677131784709105_n-1732506016.jpg
अहिलेसम्म दिवंगत भएकाहरूको नाममा दुई मिनेट मौन धारण गरिएको थियो  । त्यसपछि नम्बरी र उनीहरूको परिवारलाई मायाको चिनो र खादाले स्वागत गरिएको थियो ।  

Sanvi jeeler
Maoustail service

गल्ला गुरुजी ८६ वर्षीय सार्जन्ट पदमबहादुर थापाले मायाको चिनो र कप्रोल तेजबहादुर थकालीले खादा लगाइदिएका थिए । उनीहरूलाई गोर्खा मेजर नरकाजी गुरुङ, गोर्खा मेजर चितराज लिम्बू एमभीओ एमबीईले सहयोग गरेका थिए ।  

462562471_581834984234439_3302724781870516229_n-1732506154.jpg
एनिभर्सरी केक काटेर भव्य रूपमा सेलिब्रेसन गरिएको थियो । ग्रुप फोटो पनि खिचिएको थियो । मेजर नरकाजीले नम्बरीहरूलाई विगतका कुराबारे जानकारी दिएका थिए । उनले चेयरमेन कोअर्डिनेटर क्याप्टेन तीर्थमान दम्पतीलाई पनि सम्मान गरेका थिए।  स्वादिष्ट खानाका साथमा रमाएका थिए । लामो समयपछि भेटेका साथीहरू एकापसमा खुसी साटासाट गर्दै रमाएका थिए । 

462559670_2077428029343329_6688349328822024914_n-1732506050.jpg
कलाकारहरू रोविना अधिकारी, आयुस्मा गुरुङ र नुमासा इनामले नृत्य तथा रेजिना परियारले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे । इन्टेकका विभिन्न पल्टनमा गएका आ-आफ्ना दाजुभाइले पनि गीत र कविता प्रस्तुत गरेका थिए । 

कार्यक्रम एउटा रमाइलो उत्सव जस्तो बनेको थियो।  अन्त्यमा हरेक पल्टनका एक-एक जनाले स्याम्पेन फोरेर सबै जनाले सेलिब्रेसन गरे । कोअर्डिनेटर क्याप्टेन तीर्थमान गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

462563057_600263732346625_2502310189371550142_n-1732506078.jpg
462575951_2017138572032446_4797351636729040894_n-1732506101.jpg
462644446_1996202260819156_8326123713367848197_n-1732506221.jpg
465702432_1024562146140548_2891075632109521060_n-1732506244.jpg
467466249_1277173303650276_6141734347715909041_n-1732506261.jpg
 


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्