Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता यूकेले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता यूकेले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, मंसिर ३, २०८१

लन्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूके नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

462639644_578877431362313_8619490991866054278_n-(1)-1731984671.jpg
सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार भर्ती भएका गोर्खा र निजका सन्ततीहरुका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने व्यवस्था रहेकोले सोहीबमोजिम ऐन संशोधन गर्नुपर्ने मागसहित आइतबार २ मंसिर २०२४ तदानुसार १७ नोभेम्बर २०२४ मा सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीको नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगी ज्ञापनपत्र बुझाएको हो ।

467142805_2481551992054697_4619641612411110033_n-1731984687.jpg
ज्ञापनपत्रमा नेपाली नागरिकता ऐन २०६३ को दफा १०(१)ले विदेशमा रहेका गोर्खा र निजसँग सम्बन्धित परिवारलाई अप्ठ्यारो परेको तथा अनागरिक बनाउने भएको हुँदा सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार भर्ती भएका गोर्खा र निजका सन्ततिहरुका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने रहेको छ भन्दै ऐन संशोधन गर्ने माग राखिएको छ,' सीएनसीबीका अध्यक्ष थर्क रानाले भने ।

Sanvi jeeler
Maoustail service

462646034_517273691305822_3776123024124506643_n-1731984712.jpg
ज्ञापनपत्र बुझाउने बेला रक्षामन्त्री मानबिर राई, गृहमन्त्रालयका सहसचिव तथा संविधान संशोधनका संयोजक डा. टोकराज पाण्डे र गृहमन्त्रालय सचिवालयकी कर्मचारी प्रदर्शनी कुमारीलगायत पनि प्रधानमन्त्री ओलीसँगै थिए । नागरिकताको कुरा गृह मन्त्रालयसँग सम्बन्धित भएर प्रधानमन्त्री ओलीले उनीहरुलाई पनि बोलाएका थिए । यसैबीच, सीएनसीबीजी यूकेले नेपालका बाढी, पहिरो पीडितका लागि ५ लाख सहयोग हस्तान्तरण गरेको छ ।

462582461_1727296454729505_3148579115684361723_n-1731984735.jpg
प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । प्राकृतिक विपद् र भवितव्यका बेला गोर्खाहरुले सधैं अग्रणी भूमिकामा रहेर सहयोग गरेको भन्दै सीएनसीबीजीले पछिल्लो पटक नेपालमा अविरल वर्षापछिको बाढी, पहिरोबाट प्रताडित नागरिकका लागि सहयोग गर्न अपिल गरेको थियो ।

462560571_629585209402972_643824311684591783_n-1731984790.jpg
सहयोग हस्तान्तरणका क्रममा प्रधानमन्त्री ओलीसँग भूपू गोर्खा सैनिक र तिनका छोराछोरीहरुको नेपाली नागरिकता निरन्तरताको बारेमा पनि छलफल भएको जनाइएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्