Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बीसीसी गुम्बा अल्डरसटमा कालु रिन्पोछेद्वारा प्रवचन
बीसीसी गुम्बा अल्डरसटमा कालु रिन्पोछेद्वारा प्रवचन
पूर्ण गुरुङ
पूर्ण गुरुङ शुक्रबार, मंसिर १६, २०७९

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके अल्डरसटमा हाल बेलायत भ्रमणमा रहेका श्रद्धेय गुरु हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले मेडिटेशन र योगाबारे प्रवचन दिएका छन् । 

हिज इमिनेन्स रिन्पोछेले गत बुधबार ३० नोभेम्बरका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा उक्त प्रवचन दिएका हुन् । शङ्पा कग्यु टे«डिसनका प्रमुख समेत रहेका भारतको दार्जलिङ्गमा जन्मिएका हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले ध्यान र निगुवा योगा अभ्यासबारे आफ्नो अनुभव सुनाउँदै ध्यान र योगा अभ्यासले मानव जीवनमा ल्याउने परिवर्तन र यसलाई अभ्यास गर्ने विधि जानकारी दिए । साथै, उनले हामीले जुनसुकै बिषयको अभ्यास गरेता पनि सावधानीपूर्वक गर्नुपर्ने, कसैलाई देखाउन र प्रमाणित गर्न गर्न नहुने जनाए ।

बीसीसी युकेका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त प्रवचनमा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईएम, महासचिव क्याप्टेन देव घले, कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा सचिव एवं कार्यवाहक आमा अध्यक्ष शारदा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, आमा अध्यक्ष दिलमाया गुरुङ, सल्लाहकार, ट्रष्टीज, आजीवन सदस्यलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, गुरु रिन्पाछेका स्थानीय बेलायती अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

Sanvi jeeler
Maoustail service

उक्त प्रवचनमा बीसीसी युकेका कावा अध्यक्ष आङ्गदावा शेर्पाले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी प्रवचन दिएकोमा धन्यवाद दिएका थिए । साथै, कावा अध्यक्ष शेर्पा र कावा आमा अध्यक्ष गुरुङले संयुक्त रुपमा हिज इमिनेन्स (एचई) कालु रिन्पोछेलाई मायाको चिनो प्रदान गरे । त्यस्तै, कार्यक्रम संयोजक समेत रहेका बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गर्दै हिज इमिनेन्स (एचई) रिन्पोछेको बारेमा छोटो परिचय दिएका थिए ।

करीब ६० जनाको उपस्थिति रहेको उक्त प्रवचनमा सहभागीहरुले हिज इमिनेन्स (एचई) कालु रिन्पोछ स्वागतद्धारमा फूलको गुच्छा र खादाले स्वागत गरेका थिए । सो अवसरमा हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले बीसीसी युकेको प्राङ्गगणमा रहेको शाक्यमुनी बुद्धको मूर्ति, छोर्तेन र गुम्बाभित्र पुजा हलमा समेत पुजापाठ गरे । बेलायतका विभिन्न स्थानबाट आएका हिज इमिनेन्स कालु रिन्पोछेका अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त प्रवचनको अन्त्यमा सहभागी भक्तजनहरुले हिज इमिनेन्सबाट आर्शिवाद लिएका थिए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट मंगलबार, साउन १३, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्