Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, फागुन २७, २०८०

काठमाडौँ । मलायाको युद्धमा गोर्खा सैनिकले कम्युनिस्ट आतंककारीसँग सन् १९४८ देखि १९६० सम्म लडेर वीरता प्रदर्शन गरेका थिए। त्यही युद्धमा गोर्खाले देखाएको वीरताको कथामा बनेको चलचित्र हो, गोर्खा वारियर। मिलन चाम्स निर्देशित चलचित्रका निर्माता हुन्, निर्माता सुमन राई।

चलचित्र निर्माणमा नयाँ नाम हो सुमन राई। उनले पहिलो पटक निर्माण गरेको चलचित्र नै गोर्खा वारियर हो। चलचित्र निर्माणमा पहिलो अनुभव भए पनि व्यवसायमा भने सुमनको लामो अनुभव छ। २० वर्षदेखि लन्डनमा बस्दै आएका राईको लन्डनमा सुनचाँदी व्यवसाय छ। उनले अनुग्रह ज्वेलर्स सञ्चालन गर्दै आएका छन्। 

जब सुमनको निर्देशक मिलन चाम्ससँग भेट भयो तब मिलनले गोर्खा सैनिकको कथामा चलचित्र बनाउन लागेको बताएका थिए। सुमन पनि गोर्खा सैनिकै सन्तान हुन्। गोर्खा सैनिकको कथाले उनलाई पनि तुरुन्त तानिहाल्यो। र सुमन पनि जडिन पुगे। आफ्नै पिता पुर्खाको कथामा बन्न लागेको चलचित्रमा जोडिन पाउनु सौभाग्य ठाने उनले।  र अहिले त्यो सपना पूरा भएकामा उनी खुशी र सन्तुष्ट पनि छन्।

Sanvi jeeler
Maoustail service

suman-rai-(1)-1710091650.jpg
गत भदौमा गोर्खा वारियरको लन्डनस्थित विश्व प्रतिष्ठित आईम्याक्स सिने वर्ल्डमा भव्य प्रिमियर गरिएको थियो। उक्त प्रिमियरमा मात्र सवा करोड खर्च भएको सुमन बताउँछन्।  “नेपाली चलचित्र इतिहासमा नै पहिलो पटक लन्डनको लेस्टर स्क्वायरमा सवा करोड खर्च गरेर रेड कार्पेड प्रिमयर गर्ने पनि गोर्खा वारियर चलचित्र नै हो। बाफ्टामा उत्कृष्ट १० मा मनोनयन हुने पनि नेपाली चलचित्र पनि गोर्खा वारियर हो,” उनी भन्छन्।

यस चलचित्रको प्रिमियर लन्डनसहित नेपालको धरान, पोखरा र काठमाडौँमा पनि भएको थियो। उनले यो चलचित्र निर्माण गर्दा कति खर्च भयो भन्ने हिसाब नै गरेका छैनन्। वीर गोर्खालीको इतिहास राखौँ भन्नेमा मात्र फोकस भएर चलचित्र बनाएको उनी बताउँछन्। गोर्खा वारियर गत शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ। यसको निर्माण र प्रिमियरमा जति खर्च भए पनि उक्त खर्च उठ्नेमा निर्माता सुमन विश्वस्त छन्। 

तर लगानी नउठे पनि उनलाई चिन्ता भने छैन। नेपाली वीरताको कथा देखाउन पाएकोमा खुशी छन्। “कसरी लगानी उठाउने भन्दा पनि इतिहास कसरी राखौँ भन्ने फोकसमै हामी कुदिरहेका छौँ,” उनी भन्छन्, “अहिलेसम्मको अवस्था हेर्दा सबैले मन पराइदिनुभएको छ। अब हामी विश्वस्त पनि छौँ कि हाम्रो लगानी पनि उठ्छ।”

431125312_738875005046763_4173143562495708905_n-1710091878.jpg
पहिलो पटक चलचित्र निर्माण गरेका सुमनले नेपाली चलचित्रमा धेरै जोखिम तत्त्वहरू देखेका छन्। लगानीदेखि सुटिङ गर्दासम्म जोखिम नै जोखिम रहेको उनको अनुभव छ। चलचित्र छायांकन हुँदा नायक रितेस चाम्स ठूलो दुर्घटनामा परेका थिए। सुमन गोर्खा वारियरलाई अन्तर्राष्ट्रिय चलचित्र मान्छन्। अन्तर्राष्ट्रिय बजारमा यो चलचित्रको ठूलो माग रहेकोसमेत उनको दाबी छ। नेपालबाट नभए पनि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारबाट लगानी सुरक्षित हुनेमा निर्माण पक्ष विश्वस्त छ।

“नेपाली दाजुभाइ दिदीबहिनीले मन पराउनुभएको देख्दा लगानी पनि उठ्ने देखिन्छ। व्यापार राम्रो छ,” सुमन भन्छन्। तर नाम र दाम कमाउन नभई नेपाली वीरताको इतिहास राख्न गोर्खा वारियर बनाएको र भोलिका दिनमा नेपालीको वीरगाथा बोकेका अरू पनि चलचित्र बनाउने उनको योजना छ।


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २३:१७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप व्यक्तित्व
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता खिमा गुरुङको जीवन यात्रा सोमबार, साउन ५, २०८२
सकिएका छैनन् प्रीतमका कथा
सकिएका छैनन् प्रीतमका कथा मंगलबार, असार १७, २०८२
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला  शनिबार, फागुन १७, २०८१
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित] बुधबार, मंसिर १९, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्