Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • खेन्पो शीर लामाको प्रवचनमा बीसीसी युकेद्वारा लामा गुरुहरुको स्वागत तथा बिदाई
खेन्पो शीर लामाको प्रवचनमा बीसीसी युकेद्वारा लामा गुरुहरुको स्वागत तथा बिदाई
पूर्ण गुरुङ
पूर्ण गुरुङ मंगलबार, कात्तिक ८, २०७९

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बेलायत भ्रमणमा रहेका गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङको स्वागत गरेको छ । 

गत आइतबार २३ अक्टोबरका दिन अल्डरसटस्थित बीसीसी युकेले गुम्बामा उनको स्वागत गरिएको हो । त्यस्तै, बीसीसी युकेको निमन्त्रणामा हालै बेलायत आएका सेचेन गुम्बाका खेन्पो टासी छिरिङ्गलाई समेत औपचारिक रुपमा स्वागत गरिएको थियो । साथसाथै, बीसीसी युकेकै निमन्त्रणामा भुटानबाट गत जुनमा बेलायत आएका खेन्पो केल्जङ्ग दोर्जीलाई बिदाई र बेलायत भ्रमणमा रहेको लामा सोनाम शेर्पालाई स्वागत गरिएको थियो ।

सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी, आमा, सल्लाहकार, भक्तजन एवं शुभचिन्तकहरुले खेन्पो शीर लामालगायत गुरुहरुलाई खादा लगाई स्वागत गरेका थिए । साथसाथै, बीसीसी युके अध्यक्ष तामाङ्ग, आमा अध्यक्ष गुरुङ, आमा सचिव शारदा गुरुङ, सहकोषाध्यक्ष तुल्सी घलेलगायतले खेन्पो शीर लामा र खेन्पो केल्जङ्गलाई बीसीसी युकेको लोगो अंकित मायाको चिनो प्रदान गरे ।

Sanvi jeeler
Maoustail service

कार्यक्रममा खेन्पो शीर लामाले ञ्युङ्ने ब्रतबारे प्रवचन दिदैं सो ब्रत बस्नले कल्पौंको पापशोधन र पुन्य संचय हुनुका साथसाथै सिंगो प्राणी जगतमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायू प्राप्त हुने विश्वास व्यक्त गरे । उक्त पूजामा बीसीसी युकेका टुल्कु जिग्ने सामतेन, खेन्पो टासी छिरिङ्ग र खेन्पो केल्जङ्ग दोर्जीको समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङ, सोही संस्थाकी आमा प्रमुख, तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, तमु फोरमका अध्यक्ष क्याप्टेन राजु गुरुङ, बौद्ध दह संस्कार स्थल धरानकाख अध्यक्ष कर्ण बहादुर गुरुङको बिशेष उपस्थिति रहेको रहेको थियो ।

त्यस्तै, बीसीसी युकेका उपाध्यक्ष आङ्गदावा शेर्पा, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईमएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, बीसीसी युके आमाहरु, ट्रष्टीज, सल्लाहकार, आजीवन सदस्यलगायत भक्तजन एवं शुभचिन्तकहरुको समेत उपस्थिति रहेको थियो ।

बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङले बीसीसी युकेको बारे जानकारी गराउँदै स्वागत मन्तब्य दिएका थिए भने महासचिव क्याप्टेन देब घलेले कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस्, खेन्पो शीर लामा गुरुङ, डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) युकेका प्रमुख लामा हुन् भने उनी डीबीसीकै निमन्त्रणामा बेलायत आएका हुन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट मंगलबार, साउन १३, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्