Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 6, December, 2025 शनिबार, मंसिर २०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, मंसिर १९, २०८२

लन्डन । कलाकार सलोमी गुरुङ र केशबहादुर गुरुङ तमु धीं यूकेले आयोजना गर्ने ‘त ल्हो ल्होछार उत्सव-२०२५’मा यूके आउने पक्का भएको छ । 

दुवै जनाको भिसा लागेसँगै २७ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुने ल्होछार कार्यक्रममा उनीहरूले प्रस्तुति दिने पक्का भएको तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । 

सलोमी नेपाल आइडल सिजन ६ मा द्वितीय भएकी थिइन् भने केशबहादुर पछिल्लो समयमा गुरुङ गीतमा ख्याति कमाउन सफल युवा गायक हुन् । ल्होछारमा उनीहरूका साथमा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ । 

Sanvi jeeler
Maoustail service

तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष तमु (गुरुङ) समुदायले बेलायतमा त ल्हो ल्होछार मनाउँदै छन् । 

ल्होछार कार्यक्रममा परिवारका साथ उपस्थितिका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशु गुरुङले तमु समुदायसहित सबै यूकेवासी नेपालीहरूलाई निमन्त्रणासमेत गरेका छन् ।  

 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मनोरञ्जन
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे शुक्रबार, मंसिर १९, २०८२
साइला धज्योँको ल्होसार गीत ‘अशिमलाँ मु’ बजारमा 
साइला धज्योँको ल्होसार गीत ‘अशिमलाँ मु’ बजारमा  शुक्रबार, मंसिर १९, २०८२
बेलायतमा १२ डिसेम्बरमा फ्राइडे नाइट, प्रिती र सागरले प्रस्तुति दिने
बेलायतमा १२ डिसेम्बरमा फ्राइडे नाइट, प्रिती र सागरले प्रस्तुति दिने मंगलबार, मंसिर १६, २०८२
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ शनिबार, मंसिर १३, २०८२
पारी गाउँकी सान्नानी लिएर आए मोचाङ
पारी गाउँकी सान्नानी लिएर आए मोचाङ मंगलबार, मंसिर ९, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्