Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Tue 14, October, 2025 मंगलबार, असोज २८, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • युवराज मगर र देवी घर्ती मगरले ल्याए ‘ढोरपाटनमा’
युवराज मगर र देवी घर्ती मगरले ल्याए ‘ढोरपाटनमा’
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, असोज २५, २०८२

काठमाडौँ । गायक युवराज मगर र गायिका देवी घर्ती मगरको आवाजमा नयाँ नेपाली गीत ‘ढोरपाटनमा’  सार्वजनिक भएको छ । 

युवराज मगरको युट्युब च्यानलमार्फत शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत, एरेञ्ज, मिक्सिङ र माष्टरीङ एचबीएन किस्मतले गरेका छन् । भिडियोमा डोना थापा र देवी गर्बुजा मगरको अभिनय रहेको छ । 

Sanvi jeeler
Maoustail service

भिडियोको निर्देशन र कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन् भने सह–कोरियोग्राफर अमर रावल ‘कोसिस’ रहेका छन् । 

छायांकन नवराज उप्रेती र उनको टिमले तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन् । 

 


प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मनोरञ्जन
गुरुङ फिल्म एसोसिएसनको १७औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न
गुरुङ फिल्म एसोसिएसनको १७औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न आइतबार, असोज २६, २०८२
बेलायतमा डीबी लिम्बु जवेगुको एकल साँझ हुँदै
बेलायतमा डीबी लिम्बु जवेगुको एकल साँझ हुँदै शनिबार, असोज २५, २०८२
परदेशीको पीडा समेट्दै उमेश राउतले ल्याए ‘दैलो खोल न’ 
परदेशीको पीडा समेट्दै उमेश राउतले ल्याए ‘दैलो खोल न’  शनिबार, असोज ११, २०८२
पवित्र गुरुङ र पदम राईको आवाजमा ‘च्यात्यो गल्बन्दी’
पवित्र गुरुङ र पदम राईको आवाजमा ‘च्यात्यो गल्बन्दी’ बुधबार, असोज ८, २०८२
माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्धित
माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्धित बुधबार, असोज ८, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्