Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Tue 14, October, 2025 मंगलबार, असोज २८, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • तमु (गुरुङ) कलाकार संघ नेपालको अध्यक्षमा सागर चयन
तमु (गुरुङ) कलाकार संघ नेपालको अध्यक्षमा सागर चयन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, असोज ५, २०८२

काठमाडौं । तमु (गुरुङ) कलाकार संघ नेपालको अध्यक्षमा सागर गुरुङ चयन भएका छन् । शनिबार काठमाडौंमा भएको संघको पाँचौं महाधिवेशनबाट सागरको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । 
१.   अध्यक्ष :- सागर गुरुङ 
२.    वरिष्ठ उपाध्यक्ष :- राकेश गुरुङ 
३.    प्रथम उपाध्यक्ष :- दुर्गाबहादुर गुरुङ 
४.    द्वितीय उपाध्यक्ष :- सञ्जय गुरुङ 
५.    महिला उपाध्यक्ष :- विष्णुमाया गुरुङ 
६.    महासचिव :- बलबहादुर गुरुङ 
७.    सचिव :- मनाङ गुरुङ
८.    सचिव :- पृथ्वी गुरुङ 
९.    महिला सचिव :- दुर्गामाया गुरुङ 
१०.  कोषाध्यक्ष :-  टीकादेवी  गुरुङ 
११.  सह-कोषाध्यक्ष :- शितल गुरुङ 
१२.  संगीत तथा गायन विभाग प्रमुख :- मौसम गुरुङ 
१३. वाद्यवादन विभाग प्रमुख :- क्षेत्रबहादुर गुरुङ 
१४. नृत्य तथा हास्य विभाग प्रमुख :- दीप गुरुङ 
१५. चलचित्र विभाग प्रमुख :- वीरबल घले 
१६. प्रदेश संगठन विभाग प्रमुख :- निशा गुरुङ 
१७. वैदेशिक बिभाग प्रमुख :- जालुमाया गुरुङ 
१८. सदस्य :- कुसुमकुमारी गुरुङ 
१९. सदस्य :- भिमकला गुरुङ 
२०. सदस्य :- कुसुम कला गुरुङ 
२१. सदस्य :- कुलबहादुर गुरुङ 
२२. सदस्य :- सुष्मिता गुरुङ 
२३. सदस्य :- लक्ष्मी गुरुङ 
२४. सदस्य :- दिपक गुरुङ 
२५. सदस्य :- तृतीय गुरुङ 
२६. सदस्य :- सुमित्रा गुरुङ (बागलुङ)

Tamu-kalakar-sanga-1758423359.jpg
 

अध्यक्ष शर्मिला गुरुङको अध्यक्षतामा र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । महाधिवेशनमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङ,महासचिव एवम् अधिवक्ता राजु गुरुङ,कोषाध्यक्ष ई. गंगा गुरुङ, तमु धीं दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रुपा गुरुङ, तमु (गुरुङ), तमु (गुरुङ) कलाकार संघ नेपालका संस्थापक अध्यक्ष राजु गुरुङ,सल्लाहकार प्रितम गुरुङ,सल्लाहकार हितमान गुरुङ, सल्लाहकार महेश गुरुङलगायत विभिन्न संघ संस्थाका अध्यक्ष,प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

Sanvi jeeler
Maoustail service

स्वागत मन्तव्य तमु (गुरुङ) कलाकार संघ नेपालका उपाध्यक्ष राकेश गुरुङले राखेका थिए भने कार्यक्रम उपाध्यक्ष सागर गुरुङले संचालन गरेका थिए । 

कार्यक्रममा शुभकामना मन्तव्य तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्का उपाध्यक्ष सीता गुरुङ, तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष माया गुरुङ, तमु (गुरुङ) कलाकार संघ नेपालका सल्लाहकार हितमान गुरुङ, तमु धीं दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रुपा गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का महासचिव एवम् अधिवक्ता राजु गुरुङ, तमु (गुरुङ) कलाकार संघ नेपालका संस्थापक अध्यक्ष राजु गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ र महाधिवेशनका प्रमुख अतिथि  रेशम गुरुङले मन्तव्य राखेका थिए । 

महाधिवेशनमा देउबहादुर र कमला गुरुङ अक्षयकोषबाट कलाकारिताको उच्च मूल्यांकन गर्दै वरिष्ठ कलाकार  रेशम गुरुङ, दिपक गुरुङको कलाको उच्च मूल्यांकन गर्दै वरिष्ठ गायिका हरिमाया गुरुङ र उपाध्यक्ष विष्णुमाया गुरुङ सम्मानित भए । 

युनिभर्सल विजेता रिस्ता गुरुङ र अन्तर्राष्ट्रिय मार्शल आर्ट्स प्रतियोगिताहरुमा स्वर्ण तथा अन्य पदक प्राप्त गरी नेपाल र तमु (गुरुङ) समुदायलाई गौरवान्वित बनाएको भन्दै खेलाडी एवम् निर्देशक भूपेन्द्र गुरुङलाई सम्मान गरिएको थियो । 

त्यसैगरी तमु (गुरुङ ) कलाकार संघ नेपाल गण्डकी प्रदेशलाई  पनि सम्मान गरेको छ । बन्दसत्रमा महासचिवद्वारा तमु (गुरुङ) कलाकार संघ नेपालको पाँचौं महाधिवेशनको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मनोरञ्जन
गुरुङ फिल्म एसोसिएसनको १७औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न
गुरुङ फिल्म एसोसिएसनको १७औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न आइतबार, असोज २६, २०८२
युवराज मगर र देवी घर्ती मगरले ल्याए ‘ढोरपाटनमा’
युवराज मगर र देवी घर्ती मगरले ल्याए ‘ढोरपाटनमा’ शनिबार, असोज २५, २०८२
बेलायतमा डीबी लिम्बु जवेगुको एकल साँझ हुँदै
बेलायतमा डीबी लिम्बु जवेगुको एकल साँझ हुँदै शनिबार, असोज २५, २०८२
परदेशीको पीडा समेट्दै उमेश राउतले ल्याए ‘दैलो खोल न’ 
परदेशीको पीडा समेट्दै उमेश राउतले ल्याए ‘दैलो खोल न’  शनिबार, असोज ११, २०८२
पवित्र गुरुङ र पदम राईको आवाजमा ‘च्यात्यो गल्बन्दी’
पवित्र गुरुङ र पदम राईको आवाजमा ‘च्यात्यो गल्बन्दी’ बुधबार, असोज ८, २०८२
माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्धित
माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्धित बुधबार, असोज ८, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्