Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मोडल
  • Home
  • मोडल
  • उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, साउन १६, २०८२
तस्बिर : संगीताको सामाजिक फेसबुकबाट

काठमाडौं । संगीता गुरुङ लोक तथा दोहोरी गीत क्षेत्रकी नयाँ प्रतिभा हुन् । गोरखा जिल्लाको मनकामना तल्लो ग्याजा स्थायी घर भएकी संगीता विगत तीन वर्षदेखि गीत, संगीत फाँटमा आफ्नो कर्म गर्दै आइरहेकी छन् । 

सुरिलो आवाजकी धनी संगीताले रुपी सिंजाली मगरसँग मिलेर हालै मर्मस्पर्सी तीज गीत 'माइतीको सम्झना-३' बजारमा ल्याएकी छन् । आफ्नै युट्युब च्यानल 'संगीता गुरुङ'मार्फत सार्वजनिक गीतको रचना भने चर्चित गीतकार राजकुमार बगरको रहेको छ । 

बुवा ओमबहादुर गुरुङ र आमा रेकमाया गुरुङ कोखबाट जन्मिएकी संगीता परिवारकी माइली छोरी हुन् । मौलिक गीत संगीतमै भविष्य खोजिरहेकी संगीता अहिले काठमाडौंमा गायनको काम गरेर जीवन अघि बढाइरहेकी छन् । उनले संघर्षको यो समयमा काठमाडौंस्थित सालैजो रोधींघरमा काम गर्छिन् । 

संगीताले मनास्लु पोस्ट न्यूज पोर्टलको आयोजनामा भएको आठौं मनास्लु राष्ट्रिय अवार्ड-२०८१ मा 'सर्वोत्कृष्ट मौलिक गायिका अवार्ड' पाएकी थिइन् । 

Sanvi jeeler
Maoustail service

473005233_1651973595724807_7269930011796577661_n-1754037226.jpg
473720070_1657026015219565_3942569976450425121_n-1754037226.jpg
486680488_1712681146320718_7038760717421576444_n-1754037232.jpg
520720635_647963870957960_8098071631798605331_n-1754037213.jpg
482976363_1701454760776690_1464889114781948596_n-1754037228.jpg
521403923_672874965778362_8471885447790969517_n-1754037213.jpg
522153352_573747565674705_1616203659435742085_n-1754037215.jpg
517700572_1798317834423715_8300718595114247496_n-1754037477.jpg
 

 

 

 

 


प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मोडल
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु] बिहीबार, जेठ २९, २०८२
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु] बिहीबार, वैशाख ११, २०८२
नृत्यमा रमाइरहेकी चाहना 
नृत्यमा रमाइरहेकी चाहना  आइतबार, फागुन ४, २०८१
म्युजिक भिडियोमा जुनाको छलाङ!
म्युजिक भिडियोमा जुनाको छलाङ! बुधबार, पुस १७, २०८१
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू] मंगलबार, कात्तिक २०, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्