Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Thu 31, July, 2025 बिहीबार, साउन १५, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • सहारा आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालको नि:शुल्क शिविर
सहारा आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालको नि:शुल्क शिविर
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, साउन १४, २०८२

पोखरा । बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

हिमालयन आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अस्पतालका प्राविधिक सहितको टोलीले १९७ जनाको आँखा परीक्षण गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले नि:शुल्क सेवा प्रदान गर्ने हिमालयन आँखा परिवारलाई धन्यवाद दिइन् । विद्यालयका निवर्तमान संयोजक तथा पोखरा ९ का जनप्रतिनिधि नन्दराम गिरिले समाज रूपान्तरणको पहिलो चरण नै शिक्षा भएको हुँदा सबैले शिक्षा गुणस्तरीय र बालमैत्री हुनुपर्नेमा जोड दिँदै स्वस्थ आँखा भएमा सिकाई प्रभावकारी हुने बताए ।

Sanvi jeeler
Maoustail service

522325105_1972735380127452_5362421434001565860_n-1753875853.jpg
प्रमुख अतिथि एवं वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले विपन्न बस्तीका बालबालिकाहरूलाई नि:शुल्क रूपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई आगामी दिनमा पनि आँखासम्बन्धी समस्या पैदा भएको खण्डमा विद्यालयको सिफारिससहित अस्पतालमा आएमा सहुलियत प्रदान गर्ने उनले प्रतिबद्धता जनाए।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम  थकालीले विपन्न तथा अव्यवस्थित वस्तिका बालबालिकालाई  स्वास्थ्य उपचार पहुँचयोग्य हुने अवस्थामा नरहेको अवस्थामा हिमालयन आँखा अस्पताले नि:शुल्क रूपमा आँखा शिविर सञ्चालन गरी आवश्यक बालबालिकाहरूलाई नि:शुल्क रूपमा चस्मा समेत प्रदान गरेकोमा खुसी व्यक्त गरे ।


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मातृभूमि नेपाल
पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान गरिने
पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान गरिने बुधबार, साउन १४, २०८२
पोखरामा भेटिए सिन्धुलीबाट बेपत्ता हायु परिवारका १६ जना
पोखरामा भेटिए सिन्धुलीबाट बेपत्ता हायु परिवारका १६ जना सोमबार, साउन १२, २०८२
नेपालको सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने
नेपालको सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने आइतबार, साउन ११, २०८२
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन आइतबार, साउन ११, २०८२
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन शनिबार, साउन १०, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्