Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
विश्व
  • Home
  • विश्व
  • भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, जेठ २९, २०८२

काठमाडौँ । गुजरातको अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटना भएको छ । २४२ जना यात्रु लिएर उडान भरेको केही सेकेन्डमै विमान दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतीय सञ्चार माध्यम एएनआईले शेयर गरेको भिडियोमा दुर्घटनास्थलबाट आकाशमा कालो धुवाँ उडिरहेको देखिएको छ । दुर्घटना लगत्तै दमकल, एम्बुलेन्ससहित उद्धार टोली घटनास्थलमा पुगेका छन् । आगो निभाउने प्रयास भइरहेको छ।

इन्डिया टुडेका अनुसार अहमदाबादबाट लन्डन जाँदै गरेको एआई–१७१ विमान उडान मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो । विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर रहेको छ। 

एअर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाको पुष्टि गरेको छ । थप विवरण आउन बाँकी छ ।


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अहमदाबादमा दुर्घटनाग्रस्त विमानमा थिए बेलायतका ५३ यात्रु, १ जनाको उद्धार
अहमदाबादमा दुर्घटनाग्रस्त विमानमा थिए बेलायतका ५३ यात्रु, १ जनाको उद्धार बिहीबार, जेठ २९, २०८२
तमू समाज कुवेतद्वारा दुवै मिर्गौलापीडित भोजबहादुर गुरुङलाई आर्थिक सहयोग प्रदान
तमू समाज कुवेतद्वारा दुवै मिर्गौलापीडित भोजबहादुर गुरुङलाई आर्थिक सहयोग प्रदान बुधबार, जेठ २८, २०८२
आरसीबीको जितको उत्सवमा भागदौड हुँदा भारतमा ११ जनाको मृत्यु
आरसीबीको जितको उत्सवमा भागदौड हुँदा भारतमा ११ जनाको मृत्यु बुधबार, जेठ २१, २०८२
नाइजेरियामा भारी वर्षापछि बाढी, १५१ जनाको मृत्यु
नाइजेरियामा भारी वर्षापछि बाढी, १५१ जनाको मृत्यु शनिबार, जेठ १७, २०८२
अमेरिकाको न्युजर्सीमा ‘नेपाल डे’ मनाइँदै
अमेरिकाको न्युजर्सीमा ‘नेपाल डे’ मनाइँदै बिहीबार, जेठ १५, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्