Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बेलायतमा ‘भिक्टोरिया डे’मा डेढ दर्जनभन्दा बढी नेपाली संघ संस्थाको सहभागिता [फोटो फिचर]
बेलायतमा ‘भिक्टोरिया डे’मा डेढ दर्जनभन्दा बढी नेपाली संघ संस्थाको सहभागिता [फोटो फिचर]
मिलन तमु
मिलन तमु आइतबार, जेठ २५, २०८२

लन्डन । बेलायतमा रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा शनिबार ‘भिक्टोरिया डे’ मनाएको छ । 

गत वर्षहरुमा झैं अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएको मौलिक झाँकीसहितको र्‍याली नगर परिक्रमा गरी प्रिन्सेस गार्डेनमा पुगेको थियो । उक्त भिक्टोरिया डेमा ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीले विभिन्न नेपाली समुदायका संघ संस्थाहरूको नेतृत्व लिएको थियो । यस वर्षको परेडमा यस पटक १८ वटा नेपाली संस्थाले भाग लिएको जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिइन् । 

t-1749322609.jpg
तमुधीं यूके, सहारा यूके, पास पुछ गुठी यूके, मगर संघ यूएचएसबी शाखा, बागलुङ समाज यूके, द्देपाल आदिवासी जनजाति महासंघ यूके,किरात याक्थुङ चुम्लुङ ग्रेटर रश्मोर शाखा यूके,किरात राई यायोक्खा रशमोर शाखा, एसियन महिला यूके, पाँचथर सेवा समाज यूके,बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, गोर्खा आमा समूह अल्डरसट एम्पायर हल,फ्लिट नेपाली कम्युनिटी, फस्ट गोर्खा आमा समूह, ब्लाक वाटर नेपाली कम्युनिटी, किरात राई यायोक्खा अल्डरसट प्राइमरी कमिटीले आ–आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए । 

अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपराह्न ४ बजेसम्म भएको समारोहमा विभिन्न जातजातिका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर नेपाली नौमती बाजा, कौरा, सोरठी,च्याब्रुङ बाजा गाजाको साथ उपस्थित भएका थिए । 

Sanvi jeeler
Maoustail service

TTTTT-1749322646.jpg
सहभागी संस्थाहरु, स्वयंसेवकहरुलाई परेडको अन्त्यमा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले अन्त्यमा सहभागिताको प्रमाण पत्र वितरण गरेकी थिइन् । यस वर्षको कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष जीत मेन्याङ्बोले, सहयोग उपाध्यक्ष डा विशाल गुरुङ, महासचिव लेरि सुनील राना, श्रीमती गोमा रानालगायत जीआरएनसी टिमले गरेको थियो । 

‘भिक्टोरिया डे’ मनोरन्जनपूर्ण एउटा जमघट हो जहाँ पारिवारिक गतिविधि, लाइभ म्यूजिक, नृत्य र स्टलहरु राखिन्छ । यो हरेक वर्ष आयोजना हुने गर्दछ । रानी भिक्टोरियासँग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइन्छ ।

6666666-1749322697.jpg
6666-1749322693.jpg
tt-1749322739.jpg
ttt-1749322764.jpg
tttt-1749322769.jpg
ttttt1-1749322796.jpg
tttttttttt-1749322803.jpg
tttttttttttttt-1749322833.jpg
tttttttttttttttttttttt-1749322841.jpg
tttttttttttttttttttttttttttttttttttt-1749322892.jpg
 

 

 

 


 


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ००:४७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्