Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मोडल
  • Home
  • मोडल
  • गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
मिलन तमु
मिलन तमु बिहीबार, वैशाख ११, २०८२

लन्डन । उदीयमान गायिका बिमला गुरुङ गोरखाको सिम्जुङ पात्लेमा जन्मिएकी हुन् । गाउँमै प्लस टू गरेर काठमाडौंमा आएकी उनी ६/७ वर्षदेखि संगीतमा संघर्ष गरिरहेकी छन् । विशेषत: आधुनिक, कौडा गीत, झ्याउरे र गुरुङ गीतहरु अनि लोक तथा दोहोरी गीत गाउन सिपालु गायिका तथा मोडल बिमला गुरुङ अहिले पहिलो पटकको यूके भ्रमणमा छिन् । नेपालमा धेरै जना कलाकारहरु भएर होला माया त पाइन्छ तर विदेशमा जस्तो नहुने उनको बुझाइ छ । बेलायत कलाकारलाई देशको गहना भनेर एकदमै माया गर्ने गरेको उनले बताइन् । 

नेपालमा रहँदा संगीत कक्षा लिने, नाइट ड्युटी गर्छिन् उनी । पहिले दोहोरी साँझमा काम गर्ने बिमला पछिल्लो दरबारमार्गको कासा लन्च एन्ड बारमा गाउँदै आएकी छन् । भ्वाइस अफ नेपालमा प्रतिस्पर्धा गर्नुअघि उनले साढे दुई वर्षजति गामबेंसी दोहोरीमा पनि काम गरिन् । भ्वाइस अफ नेपालको सिजन ५ को नकआउट राउन्डमा पुगेकी थिइन् उनी । त्यहाँ धेरै अनुभव बटुलेको उनले सुनाइन् ।  । 

'केही पनि नजानेको मान्छे, त्यहाँ गएर धेरै कुरा सिक्न पाएँ । धेरै म्युजिसियन दाजुहरुसँग धेरै विषय सिक्न पाएँ । नजानेका कुरा उहाँहरुले सिकाउनुभयो । त्यहाँ जानुभन्दा अगाडि मलाई चिन्दैनथ्यो । काम घर, काम घरमात्रै थियो । भ्वाइस अफ नेपालमा गएपछि धेरै जनाले चिन्ने मौका पनि पाउनुभयो । मैले पनि चिनाउने मौका पाएँ । मैले थुप्रै गीतहरु पनि गरेँ । कार्यक्रमहरुमा पनि गएँ । जसले धेरै राम्रो भयो ।' उनले अझै पनि राम्रा राम्रा गीत लिएर आउने वाचा गरेकी छन् । 

Sanvi jeeler
Maoustail service

bimala-2-1745470487.jpg
Bimala-3-1745470488.jpg
b-1745470743.jpg
b-1-1745470762.jpg
Bimala-1-1745470954.jpg
BImmmmala-1745471072.jpg
 


प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मोडल
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु] शुक्रबार, साउन १६, २०८२
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु] बिहीबार, जेठ २९, २०८२
नृत्यमा रमाइरहेकी चाहना 
नृत्यमा रमाइरहेकी चाहना  आइतबार, फागुन ४, २०८१
म्युजिक भिडियोमा जुनाको छलाङ!
म्युजिक भिडियोमा जुनाको छलाङ! बुधबार, पुस १७, २०८१
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू] मंगलबार, कात्तिक २०, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्