Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • यसरी मनायो मगर संघ यूकेले ४३ औं मगर दिवस [तस्बिरहरु]
यसरी मनायो मगर संघ यूकेले ४३ औं मगर दिवस [तस्बिरहरु]
मिलन तमु
मिलन तमु सोमबार, फागुन १२, २०८१
तस्बिर : मिलन तमु/गोर्खा मिडिया

लन्डन । मगर संघ यूकेले विभिन्न कार्यक्रम गरी ४३ औं मगर दिवस मनाएको छ । शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा विभिन्न झाँकी प्रदर्शन, व्यक्ति सम्मानलगायत कार्यक्रम गरी मगर दिवस मनाइएको हो । कार्यक्रम संघकी अध्यक्ष सीता पुनमगर र प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रमको प्रारम्भिक चरणमा नेपाल मगर संघका संस्थापक स्व हेमबहादुर पुन, प्रथम सहिद लखन थापा र पूर्वमन्त्री स्व.गोरेबहादुर खपाङ्गीको तस्बिरमा खादा अर्पण गरिएको थियो ।  

दिवसका अवसरमा मगर संघ यूकेका विभिन्न शाखा, संघ संस्थाका अगुवाहरुलाई सम्मान र पुरस्कार प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथिबाट कानुन लांघा पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा मगर संघ यूकेका शाखाहरु लन्डन, रेडिङ, वेम्बली, केन्ट, यूएचएसबी, स्वीइडन, वेल्स, प्लमस्टिड, वेस्ट लन्डन, क्याट्रिकलगायतबाट मगर समुदायको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यस्तै पुनमगर समाज यूके, खामभाषी समाज यूके, मगर बुद्धिस्ट सोसाइटी, मगर महिला संघ, मगर आर्चरी एसोसिएसन यूकेले पनि झाँकी प्रस्तुत गरेका थिए भने मगर संघ केन्द्रले हुर्रा नृत्य देखाएको थियो । 

479689439_1687249311888874_2790048488949559524_n-1740337854.jpg
मगर युवा र एएसएसबी युथले मगर फेसन शो गरेका थिए । मगर महिलाको नेतृत्वमा राफल ड्र खेलाइएको थियो भने सांस्कृतिक सचिव  तेन्याङ राना (सरु)को नेतृत्वमा मनोरन्जनात्मक कार्यक्रम भएको थियो । नेपालबाट आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु देवी आलेमगर र प्रसाद खप्तरी मगरले मञ्च तताए । 

कार्यक्रममा नेपाली दूतावास लन्डनका तृतीय सचिव झुपलाल पुनमगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तीमगर थिए । यस्तै अन्य अतिथिहरूमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष मेजर योगेश कोयी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बोम सूर्यवंशी थापामगर, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तिमगर, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, मगर संघ नेडरल्याण्डका अध्यक्ष नेत्र राना, मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुन मगर, मगर संघ क्यानडाका अध्यक्ष चन्दा पुन मगर, बेलायतमा स्थापित सम्पूर्ण जातीय संघ संगठनलगायत अन्य क्षेत्रीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए । 

Sanvi jeeler
Maoustail service

‍औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष सीता पुनमगर कार्यक्रम सफल पार्न उपस्थित सम्पूर्ण अतिथिहरु, कार्यसमितिका सबैजनालाई आभार र तयारीमा जुटेका कार्यसमिति, शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गरेकी थिइन् । 

480521944_1183316470087210_8293139524464922682_n-1740337927.jpg
480185976_1147166643733694_7248795037105979972_n-1740337920.jpg
480528235_994098682107465_2401782411975941083_n-1740337907.jpg
481040262_2441389679531693_4155519303350476409_n-1740337936.jpg

481025800_627249223284829_7336349591987760476_n-1740337951.jpg
481025800_627249223284829_7336349591987760476_n-1740337951.jpg
480521944_1183316470087210_8293139524464922682_n-1740337927.jpg
480940527_1157019715836302_176907226992696165_n-1740337924.jpg
480940527_1157019715836302_176907226992696165_n-1740337924.jpg

481505545_1590569474901669_8557190436430729317_n-1740337945.jpg
480188044_9618792868172669_1764479823236649439_n-1740337942.jpg
481040262_2441389679531693_4155519303350476409_n-1740337936.jpg
479511274_1136744098191192_3071950413204452511_n-1740337913.jpg
479345846_1134946691353904_8091418232969054361_n-1740337914.jpg
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ००:५३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्