Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मोडल
  • Home
  • मोडल
  • नृत्यमा रमाइरहेकी चाहना 
नृत्यमा रमाइरहेकी चाहना 
मिलन तमु
मिलन तमु आइतबार, फागुन ४, २०८१

काठमाडौँ । संघर्ष र मिहिनेत कारण कलाकारितामा स्थापित हुँदै गरेको नाम हो, चाहना राना मगर ।  कलाकारिता आफ्नो सपना नभए पनि कर्मले उनलाई नृत्यमा डोर्‍यायो । ‘मैले कलाकारितामा लाग्ने सपना देखेको थिइन। तर बच्चैदेखि नाच्न रुचाउँथेँ । गाउँमा हुने कार्यक्रमहरूमा नाच्थेँ, तर कहिल्यै डान्स सिकेको भने थिइन,’ उनले भनिन् । 

चाहनाको जीवन यात्रा रोचक छ । उनले ४ कक्षामा पढ्दा नै स्कुलमा नृत्य सिकाउन थालिन्। १५ वर्षको उमेरदेखि उनी कोरियोग्राफीमा संलग्न भइन् । सुरुमा कोरसमा नाचिन् । १० कक्षा पास गरेपछि लिड नृत्यमा आफ्नो करियर बनाउन थालिन्। अहिले उनी स्कुलहरूमा नृत्य सिकाउँदै छिन् र आफ्नो कार्यमा खुसी छिन् ।

chahana-a-1739718230.jpeg
चाहना आफ्नो सफलताको श्रेय आफ्ना आमाबुबालाई दिन्छिन्, जसले उनलाई धेरै सपोर्ट गरे । छिमेकीले छोरीलाई नाच्न नदेऊ भन्दा पनि आमाबाबुले मलाई साथ सहयोग गर्नुभयो,’ उनले भनिन् ।  हालसम्म १०० भन्दा बढी म्युजिक भिडियोहरूमा नाचेकी छिन् । उनका ‘सोल्टिनीको शिरैमा चन्द्रमा’, ‘आँखै तिम्रो नशालु’, ‘पिरतीले मन’लगायत गीत चर्चित छन् । ‘मैले नाचेको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्थेँ । त्यहाँबाट मलाई धेरैले चिन्नुभयो र काममा सहयोग पुगेको छ,’ उनले भनिन् ।  

Sanvi jeeler
Maoustail service

चाहना फेसन सोहरूमा कोरियोग्राफी र एंकरिङ पनि गर्छिन्। उनलाई गीत गाउन पनि मन पर्छ । तर आफ्नो स्वर आफैलाई भने त्यति राम्रो नलाग्ने उनले बताइन् । कला र संस्कृतिलाई जोगाउनुपर्छ भन्ने विश्वास राख्छिन् र लोक सांस्कृतिक गीतहरूलाई प्राथमिकता दिन्छिन्। कौराप्रति विशेष रुचि छ । आफ्ना मौलिक तथा रैथाने गीत संगीतलाई संरक्षणका साथै प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ । ‘भगवान्लाई धन्यवाद छ, यो उनको गिफ्ट हो। किनभने मैले आजसम्म औपचारिक रूपमा सिकेको छैन । मेरो खास गुरु पनि हुनुहुन्न,’ उनले भनिन्, ‘म आफै सिकेर र बुझेर यहाँसम्म पुगेकी छु ।’

collage-(37)-1739718341.jpg
चाहनाले विभिन्न देशहरूमा भ्रमण गरेकी छन् । स्पेन, चेक रिपब्लिक, फ्रान्स र स्लोभाकियामा प्रस्तुति दिइसकेकी छन् । ३० वटा देशका सहभागी रहेको कार्यक्रममा उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । यो क्षेत्रमा धेरै संघर्ष गरेकी छिन् र अझै पनि संघर्षरत छिन्। उनले भनिन्, ‘मैले आफ्नो देशलाई विश्वमा चिनाउन पाएकी छु । अझै पनि यो क्षेत्रमा आफ्नो योगदान दिइरहनेछु ।’

795f5e5c-bd9e-4634-a67f-8d2172688859-1739718363.jpeg
चाहना राना मगरको कथा नेपाली युवाहरूलाई प्रेरणा दिने छ। घरको जेठी छोरी भएकाले परिवारको जिम्मेवारी पनि उनको काँधमा छ । आफ्नो मिहिनेत र लगनशीलताको बलमा नृत्य क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । 

5acbb237-f129-4df5-b39f-8a4e6b393cc9-1739718486.jpeg
 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मोडल
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु] शुक्रबार, साउन १६, २०८२
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु] बिहीबार, जेठ २९, २०८२
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु] बिहीबार, वैशाख ११, २०८२
म्युजिक भिडियोमा जुनाको छलाङ!
म्युजिक भिडियोमा जुनाको छलाङ! बुधबार, पुस १७, २०८१
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू] मंगलबार, कात्तिक २०, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्