Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोज समीक्षा बैठक सम्पन्न, ल्होछार तथा रजत उत्सवको तयारीबारे जानकारी
तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोज समीक्षा बैठक सम्पन्न, ल्होछार तथा रजत उत्सवको तयारीबारे जानकारी
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, मंसिर २, २०८१

लन्डन । तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोजको समीक्षा तथा रजत उत्सवको तयारीबारे बैठक सम्पन्न भएको छ । 

मिचेटस्थित आफ्नै भवनमा बैठक बसेको हो । संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको बैठक महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । स्वास्थ्य र सुरक्षाबारे पनि उनले नै जानकारी गराएका थिए । 

464981335_537616989098517_9072423915226987720_n-1731850302.jpg
बैठकमा उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य राख्दै सबैलाई स्वागत गरेका दिए । त्यसपछि वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले आजीवन सदस्य रात्रिभोजको आयव्यय सहितको समीक्षा विवरण पावर प्वाइन्टमा प्रस्तुत गरेका थिए । 

सो अवसरमा विभिन्न ठाउँमा सम्मानित भएका संस्थाका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । ‘रसमूर भोलेन्टियर रिकग्निसन कम्युनिटी च्याम्पियन’ बाट सम्मानित भएका हेम्सायर शाखाका अध्यक्ष उत्तर गुरुङ तथा महासचिव विशाललाई अध्यक्षले फेटा र खादा लगाएर सम्मान गरेका थिए । 

Sanvi jeeler
Maoustail service

462570540_1778155979654379_8367336757917775102_n-1731850436.jpg
यस्तै, गोर्खा मिडियाको चौथो वार्षिकोत्सवका अवसरमा समाजसेवी सम्मान प्राप्त गरेका संस्थाका अध्यक्षलाई उपाध्यक्षद्वय जुमकाजी र परशुले फेटा र खादा लगाएर सम्मान गरे । 

ल्होछार संयोजक तथा उपाध्यक्ष कमल गुरुङले ल्होछार र रजत उत्सवको तयारीका क्रममा भइरहेका प्रगतिका विषयमा जानकारी गराएका थिए । उनले हालसम्म भएका तयारीबारे अपडेट गराएका थिए । विभिन्न १४ समितिका संयोजकहरूले आ-आफ्नो धारणा राखेका थिए । 

462648307_1238652650774782_4149909070349097768_n-1731850354.jpg
विशेषाङ्कको बारेमा वरिष्ठ उपाध्यक्ष जुमकाजीले प्रस्ट पारेका थिए । कलाकार तृष्णा गुरुङको ब्यान्डले भिसा पाइसकेको पनि जानकारी गराइयो । लामा गुरुङहरूलाई पनि सम्मान गरिएको थियो । 

462566820_1550633498905636_6973403918788367455_n-1731850481.jpg
अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै र तमु धीं यू केको रजत महोत्सव सफल पार्न आव्हान गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।

ccc80508-2d24-4d7c-88f8-96f470e97d83-1731855871.jpeg

462577178_1287196462279145_2264445218440750717_n-1731850505.jpg
462646051_481621331601161_4117308624424168144_n-1731850543.jpg
466012713_1331646164879650_7036518032200365962_n-1731850568.jpg
466067407_1078029110531892_253956174242033217_n-1731850596.jpg
462579401_586789984018967_4592120067333420067_n-1731850637.jpg
 


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्