Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मोडल
  • Home
  • मोडल
  • व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
मिलन तमु
मिलन तमु मंगलबार, कात्तिक २०, २०८१
तस्बिर: मिलन तमु/गोर्खा मिडिया

लन्डन । चर्चित लोकदोहोरी गायिका दिलु सलामी मगर यतिबेला सांगीतिक भ्रमणका क्रममा बेलायतमा छिन् । बागलुङ्‌गे समाज यूकेको निमन्त्रणामा चार महिनाअघि बेलायत आएकी उनी विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिन व्यस्त छिन् । उनको यो पहिलो बेलायत भ्रमण हो । 

462551793_474329635027574_129933049180737316_n-1730821878.jpg
दिलु बागलुङको बडिगाड गाउँपालीका-१ दगा तुन्डाडामा जन्मिएकी हुन् । बाल्यकालदेखी संगीतमा रुचि थियो । स्कुलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा नाच्ने र गाउन थालिन् । देउसीभैलो कार्यक्रममा त उनको एकछत्र जस्तै थियो । गाउनु परे पनि दिलु। नाच्नु परे पनि दिलु । विभिन्न गाउँ हुँदै जिल्लासम्म लोकदोहोरीमा भाग लिन थालिन् । हरेक प्रतियोगितामा केही न केही पुरस्कार प्राप्त गर्थिन् । महेन्द्र मावि गुल्मी वामी टक्सारबाट एसएलसी दिइन् । 

462563070_1249026249671910_1012040772700185813_n-1730821934.jpg
त्यसपछि राष्ट्रिय उडान सुरु भयो । २०५७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालमा आयोजित राष्ट्रव्यापी गायन प्रतियोगितामा भाग लिइन् । नेपाल भरबाट करिब ४०० जनाले सहभागिता जनाएका थिए । त्यसमा उनले ६० जनामा नाम निकाल्न सफल भइन् । यो उनको औपचारिक सांगीतिक यात्राको प्रस्थानबिन्दु थियो । 

collage-(1)-1730823972.jpg
त्यसपछि २०५८ सालमा पुकार दोहोरी साँझमा राजु परियार, बद्री पंगेनी र शर्मिला गुरुङसँग गाउन थालिन् । ३०० भन्दा बढी गीत गाएकी छन् । 

Sanvi jeeler
Maoustail service

तीर्थ गन्धर्व र आइसिंह लामासँग गाएको गीत ‘तिम्लाई टाढा मलाइ नि टाढा’ निकै चर्चित छ । पछि थुप्रै एल्बम निकालिन् ।  

462570590_1597492307861942_5233202460622347462_n-1730822171.jpg
‘मर्छु बाँच्दिन’, ‘मलेनाको रातो बरकी’, ‘बागलुङको कालीका’, ‘बैँसले हाइ भन्यो’, ‘होनी बरै’, ‘ढोरपाटन स्यालपाखे’, ‘शिरैको शिरफुल’, ‘भार्सेको देउरालीमा हावा सरर’लगायत दर्जनौँ गीत श्रोता तथा दर्शकको जनजिब्रोमा बस्न सफल छन् । यी गीतहरू ‘दिलु सलामी मगर’ र ‘यानीमाया रोदीघर’ युट्युब च्यानलबाट बजारमा आएका छन् । 

462560686_545191114791969_2969439194814214419_n-1730822198.jpg

करिब १० वर्ष बेलुका दोहोरी गाउँदै बिहान सहकारीमा काम गरिन् । सात वर्ष लेकाली तास एन्ड थकाली भान्छा घर पनि सञ्चालन गरिन् । कोरोना महामारी र आर्थिक मन्दीका कारण व्यवसाय धान्न सकस हुँदै गयो।  ६ महिनाअघि उक्त व्यवसाय पनि बन्द गरिदिइन् । 

462557984_2586377561548687_2075575911717220132_n-1730822246.jpg
२०६९ सालदेखि नयाँ बसपार्कस्थित मित्रनगर नेपाल टेलिकम चोकमा यानिमाया रोदीघर सञ्चालन गरिरहेकी छन् । जहाँ हाल पनि ३० जनाले रोजगार पाइरहेका छन् । व्यवसाय थाल्न सजिलो भए पनि त्यसलाई निरन्तरता दिन कठिन रहेको दिलुको अनुभव छ । ‘रोदीघर चाहिँ जसो तसो धानेकी छु,’ उनले भनिन्, ‘व्यवसाय गरेर टिकिराख्न निकै गाह्रो छ।’

462568941_1679153685998210_7931611523415591514_n-1730822276.jpg
462550847_2634036106788798_8744105852287492683_n-1730822297.jpg
 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मोडल
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु] शुक्रबार, साउन १६, २०८२
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु] बिहीबार, जेठ २९, २०८२
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु] बिहीबार, वैशाख ११, २०८२
नृत्यमा रमाइरहेकी चाहना 
नृत्यमा रमाइरहेकी चाहना  आइतबार, फागुन ४, २०८१
म्युजिक भिडियोमा जुनाको छलाङ!
म्युजिक भिडियोमा जुनाको छलाङ! बुधबार, पुस १७, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्