Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • नेपाली दूतावास लन्डनकी नियोग प्रमुख खनाल र द्वितीय सचिव नेपालको बिदाइ
नेपाली दूतावास लन्डनकी नियोग प्रमुख खनाल र द्वितीय सचिव नेपालको बिदाइ
मिलन तमु
मिलन तमु मंगलबार, भदौ २५, २०८१

लन्डन । तमु धीं यूकेले नेपाली दूतावास लन्डनकी नियोग प्रमुख रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालको बिदाइ गरेको छ ।

सोमबार ९ सेप्टेम्बर २०२४ मा मिचेटस्थित आफ्नै भवनमा एक समारोह आयोजना गरी कार्यवहाक राजदूतसमेत रहेकी खनाल र द्वितीय सचिव नेपाललाई बिदाइ गरिएको हो । खनाल र नेपाललाई अध्यक्ष हरि गुरुङले फेटा, खादा, पुष्पगुच्छा र मायाको चिनोसहित बिदाइ गरेका थिए । खनाल र नेपाल चार वर्षे कार्यकाल सकाएर केही दिनमै नेपाल फर्कंदै छिन् ।

received_1036755771242304-1725972140.jpeg
तमु धीं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालक महासचिव डा. विशाल गुरुङले स्वास्थ्य र सुरक्षा बारे जानकारी गराएका थिए । बिदाइ कार्यक्रममा नियोग प्रमुख खनालले बेलायतमा ४ वर्ष बिताएका गतिविधि भिडियोमार्फत देखाइएको थियो । सोही अवसरमा बेलायत भ्रमणमा रहेका वरिष्ठ पत्रकार एवं फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङ र कलाकार शिवदास गुरुङलाई समेत बिदाइ गरिएको थियो ।

received_1060627582344382-1725972271.jpeg
 

Sanvi jeeler
Maoustail service

received_1183085676257251-1725972180.jpeg
कार्यक्रममा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले बिदाइ गरिएका नियोग प्रमुख, द्वितीय सचिव नेपाल, वरिष्ठ पत्रकार र कलाकार गुरुङद्वयलाई शुभकामना र शुभयात्रा भनेका थिए ।

received_1045937720495904-1725972230.jpeg
कार्यवहाक राजदूतसमेत रहेकी खनालले तमु धीं यूकेले बेलायत र नेपालमा संस्कार, संस्कृति र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे प्रशंसा गरेकी थिइन् । उनले आफूलाई यसअघि विभिन्न कार्यक्रममा निमन्त्रणा दिनुका साथै बिदाइ कार्यक्रमसमेत राखेकोमा तमु धीं यूके अध्यक्ष हरि गुरुङलगायत पदाधिकारी, सदस्यहरु सबैलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेकी थिइन् । द्वितीय सचिव नेपालले पनि आयोजकप्रति धन्यवाद व्यक्त गरे ।

received_3841328959424217-1725972393.jpeg
 

तमु धीं यूकेले नेपाली राजदूतावासको सहकार्यमा हरेक वर्ष नेपाली मेला आयोजना गर्दै आएको छ । यस पटक गत अगस्ट २५ तारिखमा १५ औं संस्करणको नेपाली मेला सम्पन्न गरेको थियो । तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले आफू नेतृत्वको संस्थालाई कार्यवहाक राजदूत खनाल, द्वितीय सचिव नेपालसहित सबै टिमले पुर्‍याएको योगदानका लागि आभार व्यक्त गर्दै बिदाइ कार्यक्रममा आइदिएकोमा दुवैजनालाई आभार प्रकट गरे । उनले आगामी दिनमा खनाल र नेपालको उन्नति र प्रगति होस् भन्दै शुभकामनासहित कार्यक्रम समापन गरे ।

received_1251927912502109-1725972324.jpeg
 

कार्यक्रममा बिदाइ भोज समेत व्यवस्था गरिएको थियो ।

 


प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा 
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा  शनिबार, साउन १७, २०८२
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल शनिबार, साउन १७, २०८२
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत शुक्रबार, साउन १६, २०८२
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा शुक्रबार, साउन १६, २०८२
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्