Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मोडल
  • Home
  • मोडल
  • मोडल तथा नायिका लक्ष्मी गुरुङ बेलायतमा [तस्बिरहरू]
मोडल तथा नायिका लक्ष्मी गुरुङ बेलायतमा [तस्बिरहरू]
मिलन तमु
मिलन तमु बुधबार, भदौ ५, २०८१

Messenger_creation_1732aaa3-a234-4887-b698-80fbbbad119a-1724223125.jpeg
लक्ष्मी गुरुङ : मौलिक भाका एवं गुरुङ मातृभाषाका गीतमा मोडलिङ र अभिनय गर्छिन् । २०५६ साल असोजमा गोरखाको पालुङटार नगरपालिका १० मा जन्मिएकी लक्ष्मी ७ वर्षअघि मौलिक कौडा ‘डालीको फूल’बाट औपचारिकरुपमा यस क्षेत्रमा लागेकी हुन् ।

Messenger_creation_f3ec2e9a-7667-43cc-b8e4-aa01ca6a2658-1724223163.jpeg

मध्यम वर्गीय परिवार बुबा मेहरसिं गुरुङ र आमा मुना गुरुङकी जेठी सन्तान लक्ष्मीले त्यसपछि धमाधम अवसर पाइन् । ०७७ मा ‘सिरानचोके चेली’, लोकदोहोरी ‘जाले रुमाल’, चुड्का ‘हे ठूली’मा नृत्य तथा अभिनय गरिन् । विजय लामाको लोकपप ‘हे रिमै’मा लक्ष्मीले अभिनयको मुख्य भूमिका सम्हालिन् ।

Messenger_creation_091d84e0-8af0-4897-a591-b011904bbb0b-1724223196.jpeg
लक्ष्मीले विद्यार्थीकालमै कला क्षेत्र अँगालेकी हुन् । लक्ष्मीको क्षमता र इच्छाशक्तिका कारण मौलिक सालैजो ‘लाहुरेको कर्म’, चुड्का ‘झुल्के घाम हेरौंला कान्छा’ लगायतमा अवसर पाइन् भने ०७९ मा आइपुग्दा ‘पूर्णिमाको जून’, ‘माइली’ कौरा/चुड्कासहित दुई दर्जन हाराहारीमा म्युजिक भिडियोमा खेलिसकिन् ।

Sanvi jeeler
Maoustail service

Messenger_creation_0ed3d8e5-72d1-46a1-a134-6b6110aeba5f-1724223224.jpeg
त्यस्तै गीतकार मिलन तमु र आरके गुरुङको रोधीघर आँगन-३ जाला उमेर कौडा गीत, गायक शितल र अनु गुरुङको लोकगीत ‘तिम्रो माया छ केलाई छैन’मा समेत कला प्रस्तुत गरेकी छन् । आफूलाई यो क्षेत्रमा अघि बढ्न मौलिक गीत, संगीतका कोरियोग्राफर, चलचित्र निर्माता तथा निर्देशक दीप गुरुङको ठूलो देन रहेको सुनाइन् लक्ष्मीले । उनै गुरु दीप गुरुङ निर्देशित ‘नैना’मार्फत चलचित्र क्षेत्रमा डेब्यू गरिन् उनले ।

Messenger_creation_430a7874-7c04-4c4e-82c0-4c8dcd0aaf99-1724226544.jpeg

गोरखामा जन्मिए पनि लक्ष्मीले प्रवेशिका परीक्षा (एसएलसी) भने ०७२ मा पञ्चकन्या माध्यमिक विद्यालय छाउनी काठमाडौंबाट उत्तीर्ण गरेकी हुन् । प्लस टु (कक्षा ११/१२)मा होटल म्यानेजमेन्ट विषय लिएकी लक्ष्मीले कलाकारिताको व्यस्तताले औपचारिक पढाइ अघि बढाउन सकिनन् र कलाकारिताको ‘महाविद्यालय’मा धाइरहेकी छन् । कलाकारितामा लागेको ६/७ वर्षको अन्तरालमै प्रगतिको उचाइ लिएकी लक्ष्मीले केही पुरस्कार र अवार्ड पाएकी छन् ।

Messenger_creation_3d676081-8e3c-48d9-a3e2-fd6b8824015b-1724223285.jpeg
उनले गुरुङ भाषाको खनमुले गीतबाट ‘दोस्रो नेपाली आर्टस् कल्चरल म्युजिक अवार्ड २०७८’ र ‘स्टार म्युजिक भिडियो अवार्ड २०७९’ प्राप्त गरेकी छन् । त्यस्तै हरिमाया गुरुङ अध्यक्षमा रहेको पश्चिमाञ्चल साँस्कृतिक केन्द्रबाट सामूहिक र एकल नृत्य प्रस्तुत गर्दा प्रथम भएर पुरस्कारहरु पाएको उनले सुनाइन् । गीत, संगीतको कामको सिलसिलामा गण्डकीका अधिकांश जिल्ला र वाग्मतीका काठमाडौंसहितका ठाउँ घुमेकी लक्ष्मीले नेपालबाहिर सिक्किम, बेलायत भ्रमण गरेकी छन् ।

Messenger_creation_740b46e6-9a2f-4eb0-be8b-df8f12455a61-1724223325.jpeg
Messenger_creation_927149e7-41c1-4687-bbf4-dc6c351bbd01-1724223354.jpeg
Messenger_creation_5f8387c9-e9cd-4365-8a1b-5d07c2b73b87-1724223394.jpeg
Messenger_creation_e601e1f8-8f2e-425f-95ec-b0906e6a61ae-1724223622.jpeg
 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मोडल
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु] शुक्रबार, साउन १६, २०८२
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु] बिहीबार, जेठ २९, २०८२
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु] बिहीबार, वैशाख ११, २०८२
नृत्यमा रमाइरहेकी चाहना 
नृत्यमा रमाइरहेकी चाहना  आइतबार, फागुन ४, २०८१
म्युजिक भिडियोमा जुनाको छलाङ!
म्युजिक भिडियोमा जुनाको छलाङ! बुधबार, पुस १७, २०८१
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू] मंगलबार, कात्तिक २०, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्