Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मोडल
  • Home
  • मोडल
  • लाइभ दोहोरीमा जमेकी रेनुका
लाइभ दोहोरीमा जमेकी रेनुका
मिलन तमु
मिलन तमु बुधबार, साउन १६, २०८१

रेनुका भट्टराई सानैदेखि गीत, संगीत भनेपछि हुरुक्कै हुन्थिन् । ठूलो भएपछि आधुनिक गीत गाउने लक्ष्य राखिन् । अनि संगीतको कक्षा पनि लिन सुरु गरिन् । विद्यालय तहमा नै उनी विभिन्न सांगीतिक प्रतियोगितामा भाग लिएर आफ्नो छाप छाड्न सफल भइसकेकी थिइन् । 

0e935c59-c58d-4a31-996b-e250f4117940-1722442786.jpeg
रेनुकाको जन्मघर अर्घाखाँची हो । बुटवल बसाइँ सरेको १७/१८ वर्ष भइसक्यो । बुवा/आमा बुटवलमै छन् । उनी भने काठमाडौँमा बसेर करियर अघि बढाइरहेकी छन् । रेनुका कलेज पढ्नेताका बुटवलमा महोत्सव लागिरहेको हुन्थ्यो । त्यहाँ दोहोरी प्रतियोगिता चलिरहेको हुन्थ्यो । दोहोरीको टुक्का हान्न पनि सिपालु भएकाले प्रतियोगितामा भाग लिएर म प्रथम भइन् ।  १० हजार रुपैयाँ पुरस्कार जितिन् । त्यसपछि अन्य स्थानमा पनि प्रतियोगितामा हिँड्न थालिन् । यसरी सांगीतिक जीवन सुरु भयो । 

27f60977-73f2-4d40-8faa-99ab72328f51-1722442815.jpeg
'घुम्ती घुम्ती रोड', 'म त ठिटी गाउँले'लगायत चर्चित गीतमा स्वर दिइसकेकी छन् । एक दशककै अवधिमा लोकदोहोरी क्षेत्रमा स्थापित भइसकेकी छन् । सांगीतिक यात्राका क्रममा बेलायतलगायत देशको भ्रमण पनि गरेकी छन् । हाल उनी बेलायतमा रहेकी छन् । विभिन्न स्थानमा प्रस्तुति दिइरहेकी छन् । लाइभ दोहोरीमा चर्चित छिन्, रेनुका ।

Sanvi jeeler
Maoustail service

929a9c99-f63b-4038-b797-d014c14993cc-1722442866.jpeg
‘एकदमै राम्रो चलिरहेको छ लाइभ दोहोरीको बजार । देशमा भन्दा पनि विदेशमा रहनुहुने नेपालीहरूले हाम्रो दोहोरी सुनेर इन्जोय गरिरहनुभएको हुँदो रहेछ । लाइभ दोहोरीलाई पनि एउटा व्यवसायको रूपमा हामीले अगाडि बढाइरहेका छौँ । कहिले आफ्नै र कहिले साथीभाइको युट्युब च्यानलमा गाउने गर्दा व्यस्त भइन्छ । माग लाइभ दोहोरीकै भएर म लाइभ दोहोरीमै बिजी छु,’ हालै गोर्खा मिडियासँगको कुराकानीमा उनले सुनाइन् । 

84399e46-0167-46a9-b058-80d5186329d6-1722442896.jpeg
सुरुमा परिवारले सांगीतिक क्षेत्रमा लागेको मना पराएका थिएनन् । बुवआमालाई छोरी डाक्टर बनोस् भन्ने थियो । खेतबारी बेचेरै भए पनि डाक्टर बनाउने योजना बनाएका थिए । त्यसैले सुरुमा बुवाआमा निराश भए । तर अहिले भने एकदमै खुसी हुनुहुन्छ उहाँहरू । सबैको सपोर्ट छ रेनुकालाई ।  

हालसम्म अविवाहित रहेकी यी सुन्दरी गायिकालाई विवाहको अफर पनि आउने गरेका छन् । तर कम्तीमा तीन वर्ष बिहे नगर्ने योजना छ ।

91602e9a-a690-4796-ba3a-0d34fc2f41f3-1722443093.jpeg
f905b1fb-687f-4126-a7cd-116c322d0f82-1722443159.jpeg
 


प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मोडल
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु] शुक्रबार, साउन १६, २०८२
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु] बिहीबार, जेठ २९, २०८२
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु] बिहीबार, वैशाख ११, २०८२
नृत्यमा रमाइरहेकी चाहना 
नृत्यमा रमाइरहेकी चाहना  आइतबार, फागुन ४, २०८१
म्युजिक भिडियोमा जुनाको छलाङ!
म्युजिक भिडियोमा जुनाको छलाङ! बुधबार, पुस १७, २०८१
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू] मंगलबार, कात्तिक २०, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्