Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • छैटौँ मोना भलिबलको उपाधि ग्रिन ब्वाइजलाई
छैटौँ मोना भलिबलको उपाधि ग्रिन ब्वाइजलाई
मिलन तमु
मिलन तमु सोमबार, असार २४, २०८१

लन्डन । छैटौँ मोना भलिबलको उपाधि ग्रिन ब्वाइज भलिबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा क्यूजीईलाई पराजित गर्दै ग्रिन ब्वाइज च्याम्पियन बनेको हो । 

ग्रिन ब्वाइजले उपाधिसहित १ हजार ७०० पाउन्ड र दोस्रो क्यूजीईले १ हजार १०० पाउन्ड प्राप्त गरेका छन् । महिलातर्फ मोना यूके प्रथम तथा विन्चेस्टर दोस्रो भए । प्रथमले १ हजार १०० पाउन्डसहित रनिङसिल्ड तथा पदक र दोस्रोले ७०० पाउन्ड प्राप्त गरे ।  

220847c4-0b84-4d11-8298-889cc782ba6a-1720400473.jpeg
यसैगरी, भेट्रेनतर्फ लगातार तीन वर्ष विजयी हुँदै छन्त्याल समाज यूकेले रनिङसिल्ड जफत गर्‍यो । यसका साथै उसले १ हजार पाउन्ड र दोस्रो बेजिङस्टोक भलिबल क्लबले ६०० पाउन्ड पाए । 

तीन विधामा सञ्चालन गरिएको प्रतियोगितामा कुल २८ टिमले सहभागिता जनाएका थिए । पुरुषतर्फ १६ टिम, महिलातर्फ सात र भेट्रेनतर्फ पाँच टिमको सहभागिता थियो । 

Sanvi jeeler
Maoustail service

सो क्रममा छेलो हान्ने प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा स्याङ्‌जाका निरज गुरुङ प्रथम भएका थिए । 

5ef40092-5106-4567-bde0-1c85b4bad8c8-1720400515.jpeg
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर रहेका थिए । मगर संघ यूकेका संरक्षक घन थापा, उनकी श्रीमती कृष्णा थापा तथा अतिथिहरूमा स्याङ्‌जा समाज यूकेका निवर्तमान अध्यक्ष शारदा गुरुङ, बागलुङ जिल्ला समाजका पूर्वअध्यक्ष छविमाया पुन र पर्वत वेलफेयर समाजका पूर्वअध्यक्ष नेत्र आले रहेका थिए । विशिष्ट व्यक्ति एनआरएनए पूर्वअध्यक्ष तथा मोना आईसीसीका अध्यक्ष योगेन क्षेत्री र पूर्वकाउन्सिलर प्रवेश केसी पनि उपस्थित थिए । 

82a5b551-0a2f-4da3-92f4-7b2d71ee7b47-1720400553.jpeg
खेल सुरु हुनुअघि बिहान ८:३० बजे गेटदेखि मैदानसम्म प्रमुख अतिथि र वर्षका विजयी टिमले भलिबल सिल्डसहित लगिएको थियो । सो क्रममा दोहोरी गीतको भाकामा कुमारी चेपाङ, दिपा गुरुङ, ललिता पुन र म्याग्दी देविस्थान फेलोसोपीका यूकेका अध्यक्ष याम पुर्जाले नौमती बाजाको तालमा गाएका थिए । 

449124782_1533762744238422_8691336403708124651_n-1720401225.jpg
कुल आठ वटा कोर्ट सञ्चालन भएकामा मोना यूकेभित्रका तीन गाउँले यूकेले कोर्ट १ , देविस्थान फेलोसिपी समाजले कोर्ट २, खिबाग समाजले कोर्ट ३, राखु समाजले कोर्ट ४, बिम समाज यूकेले कोर्ट ५, मोना साउथले कोर्ट ६, बेगखोला कल्याणकारी समाजले कोर्ट ७ र धौलागीरी कल्याणकारी समाज यूकेले कोर्ट ८ सञ्चालन गरेका थिए । 

7e55abdd-60f6-4bc8-90ec-eabe76ba8371-1720400600.jpeg
संस्थाका वरिष्ठ उपाध्यक्ष लाल पुनले प्रतियोगिताको आरक्यू गरेका थिए ।  खेलको उद्घोषक अनिल मल्ल, मोना युथ सचिव अर्जुन पुन तथा स्पोन्सरको सम्मानमा संस्कृति सचिव नुनु पाईजाले गरेकी थिइन् । 

संस्थाको अध्यक्ष कुमार फगामी, भलिबल संयोजक तथा उपाध्यक्ष पदम गर्बूजा, महासचिव विष्णु भण्डारी, सचिव मनदिप जुग्जाली रहेका छन् । अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे । 

5cf3a298-ffcb-41e5-b8cd-9eb6ca4df0a5-1720400648.jpeg
73fc0ba6-b2a3-471d-a0bf-6e5becedb122-1720400712.jpeg
58d682f7-37d0-4f6b-89e1-6af21e95fd4e-1720400736.jpeg
03354307-7c8d-4e1d-a77b-040aa900f063-1720400767.jpeg
a012b354-5812-4037-85e9-c86c95ea71c6-1720401031.jpeg
b4d731c5-345f-4c3c-9f4c-fcba2aba28e6-1720401073.jpeg
 


प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका शुक्रबार, साउन १६, २०८२
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने शुक्रबार, साउन १६, २०८२
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा बुधबार, साउन ७, २०८२
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता सोमबार, साउन ५, २०८२
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग शुक्रबार, साउन २, २०८२
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने शुक्रबार, साउन २, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्