Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • सातौँ अल्डरसट भलिबलको उपाधि पुरुषतर्फ अल्डरसट ‘ए’ र महिलातर्फ मोनालाई
सातौँ अल्डरसट भलिबलको उपाधि पुरुषतर्फ अल्डरसट ‘ए’ र महिलातर्फ मोनालाई
मिलन तमु
मिलन तमु आइतबार, जेठ २७, २०८१

लन्डन । सातौँ अल्डरसट भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ अल्डरसट ‘ए’ र महिलातर्फ मोनाले जितेको छ ।  

अल्डरसट भलिबल क्लबको आयोजनामा शनिबार वेस्ले खेल मैदानमा भएको प्रतियोगिताको फाइनलमा अल्डरसट ‘ए’ले बागलुङ टिमलाई हराउँदै उपाधि जितेको हो । वेस्ट अफ थ्रीमा खेलाइएको खेलमा बागलुङ सोझो सेटमा स्तब्ध बनेको थियो । 

4f4d5c8c-645e-4c78-9c64-2b7fa5c2d8f0-1717951090.jpeg
वेस्ट प्लेयर अल्डरसट भलिबल क्लबका सचिन दर्लामी घोषित भए । अल्डरसट मोनालाई तथा बालगुङ स्याङ्जा ‘ए’लाई हराउँदै फाइनल पुगेका थिए । 

उता, महिलातर्फ मोनाले विनचेस्टरलाई सोझो सेटमा स्तब्ध पार्दै उपाधि चुम्यो ।  पहिलो सेमिफाइनलमा सालिजालाई हराउँदै विनचेस्टर फाइनल पुगेको थियो । दोस्रो सेमिफाइनलमा मोनाले बेजिङस्टकलाई हराएको थियो । 

Sanvi jeeler
Maoustail service

36ad435a-9650-4511-992e-5a9effd98507-1717951152.jpeg
फाइनलमा विनचेस्टरलाई सोझो सेटमा स्तब्ध पार्दै मोनाले उपाधि चुम्यो । महिलातर्फ वेस्ट प्लेयर झरना श्रेष्ठ बनिन् । प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ ७ टिमले भाग लिएका थिए । यो बेलायतको भलिबल इतिहासमा सबैभन्दा धेरै टिम सहभागी भएको प्रतियोगिता भएको बताइएको छ । 

यसअघि २०१९ सालमा पनि अल्डरसट भलिबल क्लबले आयोजना गरेको प्रतियोगितामा १८ वटा टिम सहभागी थिए । खेल बिहान ९ बजे सुरु भएको थियो । 

8195b4b0-30b6-4d4c-9992-3b92b0b9f5d4-1717951199.jpeg
प्रमुख अतिथि अल्डरसट भलिबल क्लबका संरक्षक तथा एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ रहेका थिए । विशेष अतिथिमा क्लबका अर्का संरक्षक शेरबहादुर सुनार, नेपाल भलिबल संघका महासचिव रमेश श्रेष्ठ तथा अल्डरसटका स्थानीय व्यवसायी तथा खेल सफल पार्न सहयोग आर्थिक तथा नैतिक सहयोग गर्ने व्यक्तित्व रहेका थिए । खेल तोकिएको समयमा नै सम्पन्न भएको थियो । 

8e669185-4c39-43ac-a836-ab9409812ea6-1717951225.jpeg
पुरुषतर्फका विजेताले १ हजार ६०० पाउन्ड, उपविजेताले १ हजार १०० पाउन्ड नगद, प्रमाणपत्र, मेडल ट्रफी पुरस्कार पाएका छन् । सोही विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, डिफेन्डर, ब्लकले समेत पुरस्कार पाएका छन्।  

यस्तै महिलातर्फ विजेताले ९०० पाउन्ड, उपविजेताले ५०० पाउन्ड प्राप्त गरेका छन् । विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल ट्रफी पुरस्कारसमेत प्रदान गरिएको छ । महिलातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सटरले पुरस्कार पाए । 

7af1e2c6-854d-45e1-89cc-791de43480fa-1717951276.jpeg
प्रतियोगिताको अवसरमा नेपाल बागलुङ समाज नौमती बाजाको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । खाद्य पदार्थ र पेय पदार्थका स्टलसमेत राखिएको थियो ।

31d4364a-deb5-467c-88b7-072d02bf5004-1717951321.jpeg
731d2e19-6992-493f-abb3-6bc0045a633a-1717951359.jpeg
860f161a-39ab-49e6-bdbc-a7977480b25a-1717951385.jpeg

85fccc86-4b1c-410a-a586-db023923ba70-1717951497.jpeg
 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका शुक्रबार, साउन १६, २०८२
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने शुक्रबार, साउन १६, २०८२
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा बुधबार, साउन ७, २०८२
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता सोमबार, साउन ५, २०८२
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग शुक्रबार, साउन २, २०८२
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने शुक्रबार, साउन २, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्