Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • बीबीसीले जित्यो २२औँ गोर्खा कपको उपाधि 
बीबीसीले जित्यो २२औँ गोर्खा कपको उपाधि 
मिलन तमु
मिलन तमु सोमबार, जेठ १४, २०८१
तस्बिरहरू: मिलन तमु/गोर्खा मिडिया।

लन्डन । तमु धीं युकेद्वारा आयोजित २२औँ गोर्खा कपको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले उचालेको छ । 

आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु फुटबल मैदानमा भएको प्रतियोगितामा मुख्य टिमतर्फ वाटरमिलन एफसीलाई १-० गोलअन्तरले  पराजित गर्दै बीबीसी च्याम्पियन बनेको हो । उपाधिसँगै बीबीसीले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

30b7106b-ece4-4e90-93ba-6a2ace89b7a4-1716790459.jpeg
उपविजेता वाटरमिलनले १ हजार ८०० पाउन्ड, ट्रफी र चेक प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई तमु धीं युकेका अध्यक्ष हरि गुरुङले प्रमाणपत्र, अतिथिबाट ट्रफी र प्रायोजकले चेक हस्तान्तरण गरेका थिए । 

Sanvi jeeler
Maoustail service

यस्तै, भेट्रानतर्फ पनि बीबीसीकै टिम विजेता बन्यो । बीबीसीसँग १-० ले नै पराजित हुँदै धरान ११ एफसी उपविजेता बनेको छ । यस विधाको विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी पाए । 

महिला विधातर्फ रन्डरबोल्टस एफसी विजेता र एमके लेडिज एफसी उपविजेता बने । रन्डरबोल्टस एफसी पनि पेनाल्टी सुटआउटमा १-० ले नै विजयी बनेको हो । यस विधामा दुई टिमले मात्र भाग लिएका थिए । उनीहरूले क्रमश: ६०० र ४०० पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

823af39a-7c77-4613-a611-69afa1ea7756-1716790528.jpeg
बेलायतका नेपालीमाझ चर्चित यो प्रतियोगितामा मेनतर्फ ३२ र भेट्रानतर्फ १६ टिमको सहभागिता थियो । प्रतियोगितामा यस वर्ष मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी भएका थिए ।

2e66fdc8-8887-470d-9128-217ae948d2a8-1716791287.jpeg
16c1f772-47a1-42c2-85c9-fb7ab210fb22-1716791348.jpeg
8271dd0e-39ac-4bc7-b448-c3031a8ba57e-1716791385.jpeg
e5ef90c2-96b1-4425-8061-a36c61db3847-1716791430.jpeg
608c3095-5735-4e90-bbf5-0025473939f8-1716791452.jpeg
a692e692-84f1-47b5-91ba-3b5f56b45a5d-1716791485.jpeg
c82e6faf-9ea5-4db7-9ed7-58005b749c7a-1716791519.jpeg
ce736a16-02be-4f95-9bcc-72e032bbf808-(1)-1716791547.jpeg
 


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका शुक्रबार, साउन १६, २०८२
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने शुक्रबार, साउन १६, २०८२
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा बुधबार, साउन ७, २०८२
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता सोमबार, साउन ५, २०८२
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग शुक्रबार, साउन २, २०८२
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने शुक्रबार, साउन २, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्