Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • थाउजेन्डस् बुद्ध यूकेको च्यारिटी डिनर नाइट भव्य रुपमा सम्पन्न 
थाउजेन्डस् बुद्ध यूकेको च्यारिटी डिनर नाइट भव्य रुपमा सम्पन्न 
मिलन तमु
मिलन तमु सोमबार, असोज २२, २०८०
तस्बिर : गोर्खा मिडिया

लन्डन । थाउजेन्डस् बुद्ध यूकेको च्यारिटी डिनर नाइट भव्यरुपमा सम्पन्न भएको छ । अक्टोबर ८ तारिख २०२३ मा अल्डरसटमा रहेको एम्पायर हलमा अध्यक्ष मेजर समुन्द्र गुरुङ अध्यक्षतामा च्यारिटी डिनर नाइट भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । 

बेलुकी ५ बजेपछि सुरु भएको कार्यक्रम थाउजेन्डस् बुद्ध यूकेका अध्यक्ष मेजर समुन्द्र गुरुङ, क्या कृष्ण गुरुङ, काउन्सिलर धनबहादुर सार्की, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र तामाङ घेदुङ यूकेका अध्यक्ष राजेन योन्जनले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । 

कार्यक्रममा उपाध्यक्ष उदय घिसिङले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष मेजर समुन्द्र गुरुङले संस्थाको इतिहास र वर्तमान गतिविधिबारे प्रकाश पारेका थिए । त्यस्तै सहयोग दाताको नाम संकलन गरी घोषणा गरिएको थियो । कार्यक्रममा नयाँ सहयोग प्रदान गर्ने सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो । 

Sanvi jeeler
Maoustail service

घान्द्रुक समाज यूकेका पूर्वअध्यक्ष अर्जुन गुरुङ र धर्मपत्नी शान्ति गुरुङ, घान्द्रुक समाज यूकेका अध्यक्ष नारायणसिंह गुरुङ र धर्मपत्नी हरिमाया गुरुङ,काउन्सिलर धनबहादुर सार्की, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ र धर्मपत्नी सन्ध्या गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र धर्मपत्नी मीना गुरुङ, आमा समूह अध्यक्ष उमा गुरुङ र श्रीमान रामचन्द्र गुरुङ, दुर्गा गुरुङ र धर्मपत्नी चिजकुमारी गुरुङ, कुमार गुरुङ र धर्मपत्नी साखी गुरुङ, जुमबहादुर र धर्मपत्नी बिबिकुमारी गुरुङ, निरसुबा गुरुङ र स्व.लालकाजी गुरुङ, गंगा गुरुङ र उनकी धर्मपत्नी गंगा गुरुङ, नरेश गुरुङ र उनकी धर्मपत्नी गंगा गुरुङ, कृष्णकुमारी गुरुङ र स्व.ले.धनबहादुर गुरुङ, ले.री. रने गुरुङ र उनकी धर्मपत्नी लौकुमारी गुरुङ, चिनबहादुर गुरुङ र उनकी धर्मपत्नी चिजा गुरुङ, श्याम गुरुङ र उनकी धर्मपत्नी मनकुमारी गुरुङ तथा ज्योतिका गुरुङले ठूलो धनराशि  सहयोग गरेका थिए । उनीहरुलाई अध्यक्ष मेजर समुन्द्र गुरुङ र उनकी श्रीमती ध्रुव गुरुङ तथा आमा समूह अध्यक्ष कान्ति लामाले खादा लगाइ धन्यवाद दिएका थिए। 

अतिथि सत्कारको संयोजकको जिम्मेवारी दावा ग्याम्जो स्याङ्बो र दया गुरुङले सम्हालेका थिए । कार्यक्रमको कोष र अतिथि व्यवस्थापनमा सुरेन्द्रदेव गुरुङ, आशा गुरुङ, उषा गुरुङ, स्पन्दन सुब्बा र विनिता गुरुङ थिए । सबै अतिथिको हेरविचार गर्ने काममा थाउजेन्डस् बुद्ध यूके आमा समूह खटिएको थियो । 

मनोरन्जन कार्यक्रम संयोजकमा उपाध्यक्ष प्रेम लामा थिए । केक काटिएपछि उपाध्यक्ष प्रबल सोनाम घिसिङ र सिर्जना गुरुङले मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेका थिए । 

कार्यक्रममा शिला आलेले गोर्खा मनकामना, कति राम्रो गुरुङको छोरो, राईकी छोरी, राजु परियारले फूलमा मौरी डुल्ने बेलामा, लालुपाते निह्यो भूइँतिरलगायत एकल गीत गाएका थिए । त्यससँगै राजु र शिलाले मायाजाल बुन्छु म झिमझिम सानु नझिम्काउ परेलीमा दोहोरी धमाका मच्चाएका थिए । साथै गायक ईश्वर सिंह तथा स्थानीय कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

महासचिव धन तामाङले सञ्चालन गरेको कार्यक्रममा काउन्सिलर धनबहादुर सार्की, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर गुरुङ, सहारा युकेको अध्यक्ष ले.री. कुसाङ गुरुङ लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष, प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा 
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा  शनिबार, साउन १७, २०८२
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल शनिबार, साउन १७, २०८२
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत शुक्रबार, साउन १६, २०८२
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा शुक्रबार, साउन १६, २०८२
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्