Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बुद्धिष्ट गुम्बा रेडिङले किन्यो भवन
बुद्धिष्ट गुम्बा रेडिङले किन्यो भवन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, असोज २०, २०७९

लन्डन । सन् २०१८ मा स्थापना भई च्यारिटी कमिसनमा दर्ता भएको रेडिङ्ग बुद्धिस्ट गुम्बाले स्थापनाको करिब तीन वर्षमा रेडिङको केन्द्रीय भागमा फराकिलो गुम्बा भवन किनेको छ । संस्थाले फराकिलो क्षेत्रफल भएको गुम्बा भवन ८ लाख ५५ हजार पाउन्डमा किनेको हो । 

नयाँ गुम्बा घरको ३ अक्टोबर सोमबारका दिन बुद्धिष्ट गुम्बा रेडिङका मूल लामा खेन रिन्पोछे शिर लामा गुरुङले चाबी ग्रहण गरी पूजापाठ गरेका छन् । कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमुधिँ युकेका पूर्व अध्यक्ष कमल गुरुङ, गोर्खा ट्राभलका डाइरेक्टर एवं घाचोक सेवा समिति अध्यक्ष दिलरास गुरुङ, बुद्धिस्ट गुम्बा रेडिङका ट्रष्टी लेफ्टिनेन्ट जसबहादुर गुरुङ, महेश गुरुङ, मे उदयबहादुर गुरुङ एमबीई गुम्बाका सम्पूर्ण सदस्य, कार्यसमितिका सम्पूर्ण सदस्यहरु र आमा समूहको बाक्लो उपस्थिति थियो ।

Sanvi jeeler
Maoustail service

गुम्बा भवन किन्न सफल भएकोमा संस्थाका अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ, उपाध्यक्ष कृष्णा गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ, कोषाध्यक्ष मेजर बुद्दि गुरुङ, गुम्बा भवन खरिद संयोजक चन्द्रमान गुरुङ , सचिव युवराज गुरुङ आमा समूहकी अध्यक्ष रजनी गुरुङ , आमा समूहकी महासचिव उषा गुरुङ, तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, ट्रस्टी जसबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, महेश गुरुङ लगायत सम्पूर्ण सदस्यहरुले बधाई दिँदै खुसी व्यक्त गरे ।

रेडिङको मुटुमा रहेको गुम्बा रेडिङ, स्वीण्डन, लण्डन, बेजिङस्टोक, अल्डरसट र फार्नब्रोरोका भक्तजनहरुका लागि पायक पर्ने छ । कार्यक्रमको अन्तमा संस्थाको अध्यक्ष इन्स्पेक्टर खेम बहादुर गुरुङले सम्पूर्ण सहयोगी हातहरुलाई , ट्रस्टीहरुलाई, कार्यसमितिका सदस्यहरुलाई , गुम्बालाई आर्थिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्ण चन्दा दाताहरुलाई धन्यवाद दिएका थिए ।

संस्थाका महासचिव कमल गुरुङले सम्पूर्ण भक्तजनहरुलाई संस्थाको ट्रस्टी बनेर संस्थालाई अझै आर्थिक रुपमा बलियो बनाउन अनुरोध गरेका थिए।

 


प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्