Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • मनमाया र सागरको दोरोही भिडन्त हेर्न अल्डरसटमा ओइरिए बेलायतवासी [९ तस्बिरहरु]
मनमाया र सागरको दोरोही भिडन्त हेर्न अल्डरसटमा ओइरिए बेलायतवासी [९ तस्बिरहरु]
मिलन तमु
मिलन तमु मंगलबार, साउन २३, २०८०
तस्बिरहरु : गोर्खा मिडिया

लन्डन । बेलायत भ्रमणमा रहेका लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारद्वय मनमाया वाइबा तामाङ र सागर गुरुङको दोहोरी भिडन्त हेर्नका लागि बेलायतवासी नेपाली दर्शकहरु ओरिइएका छन् । 

यही अगस्ट ६ तारिख आइतबार अल्डरसटस्थित डे लाउन्ज रेस्टुरेन्टमा आयोजित दोहोरी धमाका साँझमा दर्शकको ओइरो लागेको हो । कार्यक्रममा कलाकारद्वयले एकल र दोहोरी गाउँदा दर्शक खुब रमाइरहेका देखिन्थे । कति त मञ्जमै गएर नाचे भने मनकारीहरुले कलाकारहरुलाई पाउन्डको फूल लाउन पनि भ्याएका थिए । कार्यक्रम मनमाया र सागरले नै मैनबत्ति बालेर उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रम व्यवस्थापन फडकजित गुरुङ गोर्खा जिल्ला गुरुङ समाज युकेका निवर्तमान अध्यक्ष, धादिङ नुवाकोटका अध्यक्ष धनबहादुर तामाङ, भिम गुरुङ, गणेश गुरुङ, टकमाया गुरुङ र दिनेश गुरुङले गरेका थिए । 

Sanvi jeeler
Maoustail service

बेलुकी साढे ६ बजेपछि सुरु भएको कार्यक्रमा नि:शुल्क प्रवेश दिएको थियो । गायिका वाइबा धादिङ नुवाकोट समाज युकेको निमन्त्रणामा गत मंगलबार २५ जुलाई मा लन्डन आएकी हुन् । उनी बेलायतमा २० दिन बस्ने बताएकी छन् । मनमायाले बेलायतवासीको अपारमाया पाइरहेको भन्दै खुसी व्यक्त गरेकी छन् । सागर भने चैत २४ अर्थात् अप्रिल ७ देखि बेलायतका विभिन्न सांगीतिक कार्यक्रमहरुमा प्रस्तुति दिइरहेका छन् । 


363909194_972037077180143_3000789599753482543_n1691593757.jpg

366094195_949727126196775_6347255496275581362_n1691593757.jpg

363880519_250835137896385_4502955876055974917_n1691593756.jpg

363898327_3697128063875363_5805062756665376970_n1691593756.jpg

363832534_1339010910367944_2500805978552929687_n1691593755.jpg

363813646_303389568890020_2596536800843298783_n1691593741.jpg

363508637_229108786780044_1728838640305237571_n1691593741.jpg

363481691_807864320994991_2965688409632526119_n1691593734.jpg

363489994_825527722280349_8105438824785392627_n1691593734.jpg


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा 
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा  शनिबार, साउन १७, २०८२
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल शनिबार, साउन १७, २०८२
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत शुक्रबार, साउन १६, २०८२
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा शुक्रबार, साउन १६, २०८२
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्