Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • अरुणा शाहीः भलिबलको सफल कप्तान (९ तस्बिर)
अरुणा शाहीः भलिबलको सफल कप्तान (९ तस्बिर)
मिलन तमु
मिलन तमु सोमबार, असार १८, २०८०

लन्डन । नेपाली राष्ट्रिय महिला भलिबलको ‘सफल कप्तान’ अरुणा शाही यतिखेर बेलायतमा छिन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा पाँचौं मोना भलिबल प्रतियोगिता–२०२३ अवसर पारेर उनी म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँसहित बेलायत आइपुगेकी हुन् । 

बाबु कुविर र आमा कर्णकुमारी शाहीको कोखबाट म्याग्दीमा जन्मेकी उनी २०६४ सालदेखि भलिबल खेल्न थालेकी हुन् । अरुणाले सुरुआतमा अन्तरविद्यालय जिल्लास्तरको टुर्नामेन्टमा भाग लिएको स्मरण गर्छिन् । निरन्तर मिहिनत र परिश्रममा विश्वास गर्ने अरुणाले जस्तोसुकै संघर्ष र चुनौती सहजै सामना गर्न सक्ने क्षमताकै कारण खेलबाटै लोभलाग्दो करियर विकास गरेकी छन् । 

356229839_932400884536502_3882252248414836109_n1688373128.jpg

अरुणाकै कप्तानीमा नेपालले २ वर्षअघि बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भएको थियो । उनी हालैमात्र नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा गरेको बजाज पल्सर स्पोट्र्स अवार्ड–२०७८ मा अरुणा वर्ष महिला खेलाडी घोषित भएकी थिइन् । यस्तै, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्दै आएको स्पोर्टस् अवार्डमा समेत अरुणा वर्ष खेलाडी घोषित भइसकेकी छन् । खेलमा लागेर सन्तुष्टि र दर्शकको माया पाएको बताउँदै यो प्राप्ति सिंगो खेलकुद क्षेत्रको भएको उनको भनाइ छ ।

Sanvi jeeler
Maoustail service

सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेपछि उनी त्यसपछि भने कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभिसी सेन्ट्रल जोन र १२ औं तथा १३ औं साग लगायत राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा प्राप्त उनको सफलता चिरकालसम्म यादगार रहने छन् । 

358000016_196555780047121_8157633491333617263_n1688373159.jpg

357652028_650230080005279_705226850852447665_n1688373154.jpg

357973846_1089970525299227_4541558504086069018_n (1)1688373154.jpg

356380333_957614052116609_9142718527298532381_n1688373150.jpg

356219317_718182883648405_7207635132574767194_n1688373150.jpg

355954094_564540412500214_3453492562021696788_n1688373148.jpg

356179846_173288649067701_2695469346358385963_n1688373148.jpg

 


प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका शुक्रबार, साउन १६, २०८२
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने शुक्रबार, साउन १६, २०८२
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा बुधबार, साउन ७, २०८२
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता सोमबार, साउन ५, २०८२
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग शुक्रबार, साउन २, २०८२
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने शुक्रबार, साउन २, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्